गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
Nepal Live Samachar नेपाल लाइभ समाचार, मंसिर ५
सोमबार, मंसिर ५, २०७९
प्रचण्ड उम्मेदवार रहेको गोरखा–२ मा मतगणना सुरु
गोरखा नगरपालिका–९ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो। यस क्षेत्रमा प्रचण्डसँगै एमालेका अब्दुस मिया बीपी कांग्रेसबाट टीकादत्त पोखरेललगायत १२ जना उम्मेदवार रहेका छन्।
सोमबार, मंसिर ५, २०७९
नुवाकोट- १ मा एमालेका बद्री मैनालीलाई सुरुवाती अग्रता
एमालेका मैनालीले ४४१ मत प्राप्त गरेका छन् भने पाँच दलीय गठबन्धनका तर्फबाट माओवादीबाट उम्मेदवार बनेका हितबहादुर तामाङले २८७ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
इरानको दुर्भाग्य, पहिलो हाफमै इंग्ल्याण्डको ३ गोल
उनले ह्यारी म्याग्युएरको पासमा गोल गरेका थिए। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समय (४६ मिनेट) मा रहिम स्टर्लिङले गरे। तेस्रो गोलका लागि ह्यारी केनले क्रस पास दिएका थिए।
सोमबार, मंसिर ५, २०७९
इरानविरुद्ध इंग्ल्याण्डको तीन गोलको अग्रता
इंग्ल्याण्डका लागि ३५ औं मिनेटमा जुड विक्टर विलियम बेलिंगहमले गोल गरेका हुन्। उनले लुक पउल शको पासमा गोल गरेका हुन्।
सोमबार, मंसिर ५, २०७९
मकवानपुर २ मा विरोध खतिवडाको अग्रता
उनले १९२० मत प्राप्त गर्दै अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका महेश बर्तौलाले १६०५ मत ल्याएका छन्। खतिवडा निवर्तमान सांसदसमेत हुन्।
सोमबार, मंसिर ५, २०७९
इरानविरुद्ध इंग्ल्याण्डको दुई गोलको अग्रता
सोमबार, मंसिर ५, २०७९
प्रारम्भिक परिणाम : गठबन्धन अस्वीकार, नयाँलाई अवसर
जुन यसपल्ट मतदाताको रुझान युवातर्फ रहेको विम्बसमेत बनेको छ। प्रारम्भिक परिणामले स्पष्ट रुपमा दुई कुरा बताएको छ। पहिलो, गठबन्धन अस्वीकार। दोस्रो, नयाँ पार्टी र उम्मेदवारलाई अवसर।
सोमबार, मंसिर ५, २०७९
दोब्बर अग्रतामा प्रधानमन्त्री देउवा, पछ्याउँदै सागर ढकाल
उनलाई बीपी कांग्रेसका कर्णबहादुर मल्ल र सागर ढकालले पछ्याइरहेका छन्। ढकालले ४२२ मत पाएका छन् भने कर्णबहादुर मल्लले ४२५ मत ल्याएका छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट देउवा निर्वाचित भएका थिए।
सोमबार, मंसिर ५, २०७९
इरानविरुद्ध इंग्ल्याण्ड १–० ले अघि
सोमबार, मंसिर ५, २०७९
विश्वकपमा घाइते हुने पहिलो गोलकिपर इरानका अर्लिजा
सोमबार, मंसिर ५, २०७९
सुनसरी– ४ मा कांग्रेसका कार्कीको अग्रता कायमै
त्यसैगरी, एमालेका उम्मेदवार जगदशीश कुसियतले २४६ मत प्राप्त गरेका छन्। सुई चुनाव चिन्ह भएका उम्मेदवारले ८८ र राप्रपाले ६ मत प्राप्त गरेको छ
सोमबार, मंसिर ५, २०७९
सिके राउतको अग्रता कायमै, यादवभन्दा दुई हजार बढी मतले अगाडि
सार्वजनिक पछिल्लो मतपरिणम अनुसार राउतले ४ हजार ६ सय २० मत ल्याएका छन्। उपेन्द्र यादवले भने १ हजार ९ सय ३६ मत ल्याएका छन्। त्यसैगरी उक्त क्षेत्रमा लोसपाका नेता जयप्रकाश ठाकुरले ९ सय ९१ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
मोरङ– ५ मा बागी उम्मेदवार योगन्द्रले दुई गठबन्धनका उम्मेदवारलाई पछि पारे
मोरङ क्षेत्र नम्बर ५ मा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्रकुमार मण्डलले सत्ता गठबन्धनका शिवकुमार मण्डल र एमाले–जसपाका राजकुमार यादवलाई सुरुवाती मतगणनामा पछि पारेका छन्।
सोमबार, मंसिर ५, २०७९
रौतहट- ३ को प्रारम्भिक मतगणनामा प्रभु साह पछाडि
ओमप्रकाश/स्वतन्त्र- ७२१ प्रभु साह/स्वतन्त्र- ७०७
सोमबार, मंसिर ५, २०७९
७ सय मत गणना हुँदा ज्ञानेन्द्र शाहीले पाए ४४२ मत
७ सय मत गणना हुँदा उनले ४४२ मत प्राप्त गरेका छन्। यस्तै दोस्रोमा रहेकी गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम कुँवरले १६० मत प्राप्त गरेकी छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन– ३ मा कांग्रेसका बागी उम्मेदवार कोइरालाको सुरुवाती अग्रता
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे २६५ मतसहित दोस्रो स्थानमा छन्। माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५५ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
लमजुङमा देव गुरुङ पछि परे, अघि लागे पृथ्वी सुब्बा गुरुङ
पृथ्वीसुब्बा गुरुङ/एमाले- २५०८ देवप्रसाद गुरुङ/माओवादी- २०८७
सोमबार, मंसिर ५, २०७९
Previous
2421
2422
2423
2424
2425
Next
सर्च गर्नुहोस्
×
Search