गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
डडेलधुरामा देउवाको सुरुवाती अग्रता, सागर ढकाल तेस्रो स्थानमा
डडेलधुरामा केही समय अगाडि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ। प्रारम्भिक मतपरिणामअनुसार डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्। देउवाले ४८ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
प्लेयर्स टु वाच : कालिडो भर्सेस स्टिवन
विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत दोस्रो खेलमा सोमबार युरोपियन टिम नेदरल्याण्ड्स र अफ्रिकन च्याम्पियन सेनेगल आमनेसामने हुँदैछन्।
सोमबार, मंसिर ५, २०७९
सल्यान–१ मा एकिकृत समाजवादीको अग्रता कायम
सल्यान १ मा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता कायम गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
एक हजार १२६ गन्दा रविको भोट ८७ मात्रै
चितवन २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५५४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।
सोमबार, मंसिर ५, २०७९
मत अपडेट : काठमाडौं उपत्यकाका १५ स्थानको स्थिति के छ?
काठमाडौं उपत्यकामा १५ सिट छन्। काठमाडौं जिल्लामा १०, ललितपुर जिल्लामा ३ र भक्तपुर जिल्लामा २ निर्वाचन क्षेत्र छन्। यी सबै क्षेत्रमा कुन उम्मेदवारको स्थिति के छ?
सोमबार, मंसिर ५, २०७९
झापा–२ मा देवराज घिमिरेलाई उछिन्दै स्वागत नेपालले लिए अग्रता
उनलाई स्वतन्त्र उम्मेदवार स्वागत नेपालले उछिनेका हुन्। स्वागत नेपालले ३ हजार १७५ मत ल्याएका छन्। यस्तै घिमिरेले ३ हजार १४६ मत ल्याएका छन्। मतगणना जारी छ।
सोमबार, मंसिर ५, २०७९
मतान्तर बढाउँदै गगन थापा, भट्टराईभन्दा १,२३६ मतले अगाडि
सोमबार, मंसिर ५, २०७९
इन्डोनेसियामा फेरि शक्तिशाली भूकम्प, ४६ जनाको निधन
भूकम्पको केन्द्रबिन्दु जावानजिकै सियान्जुर भन्ने ठाउँमा मापन गरिएको छ। भूकम्पका कारण राजधानी जकार्ता वरिपरि मानिसहरू हतोत्साही भएका छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली ५ मा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय अगाडि नाराबाजी
सोमबार, मंसिर ५, २०७९
दाङ १ मा मेटमणिको सुरुआती अग्रता
उनलाई उनकै पूर्व सहकर्मी तथा एमालेकी उम्मेदवार शान्ता चौधरीले पछ्याइरेकी छन्। मेटमणिले ८९ मत र शान्ताले ५० मत ल्याएकी छन्।
सोमबार, मंसिर ५, २०७९
रुपन्देही– १ मा घनश्याम भुसाल तेस्रोमा, जनमतका कैलाश गुरुङको अग्रता
भुसालले १२ मत ल्याउँदा जनमत पार्टी कैलाश गुरुङ्गले २९, एमालेका छविलाल विश्वकर्माले २१, नागरिक उन्मक्ति पार्टी का धनीराम चौधरीले २१ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं ६ः शिशिर खनाल २ सय मतले अगाडि
सोमबार, मंसिर ५, २०७९
दैलेखमा एमालेका शर्मालाई अग्रता
८२४ मत गणना हुँदा शर्माले ४२१ मत प्राप्त गरेका छन्। उनलाई लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले पछ्याइरहेका छन्।
सोमबार, मंसिर ५, २०७९
इलाम २ : प्रारम्भिक मत गणनामा सुवास नेम्वाङ पछाडि
डम्बरबहादुर खड्का/कांग्रेस- ३४२ सुवास नेम्वाङ/एमाले- २७६ गणेशप्रसाद दुलाल/राप्रपा- ४
सोमबार, मंसिर ५, २०७९
कैलाली– ४ मा कांग्रेसका बलायरको सुरुवाती अग्रता
कुल २०० मत गणना गर्दा बलायरले १२७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले ६१ मत पाएका छन्। निकै चर्चाको रुपमा हेरियो कैलाली– ४ मा बलायर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति हुन् भने भट्ट एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज हुन्।
सोमबार, मंसिर ५, २०७९
दाङ ३ मा कोमल वलीलाई उछिन्दै दीपकले बनाए अग्रता
दाङको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार काेमल वलीलाई उछिन्दै नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
उपेन्द्र यादवभन्दा सिके राउत १८ सय बढी मतले अघि
सप्तरी-२मा जनमत पार्टीकाअध्यक्ष सिके राउत १८ सय बढी मत अन्तरले जसपाका उपेन्द्र यादवभन्दा अघि देखिएका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं १: एक सय मतले मिश्रको अग्रता
उक्त क्षेत्रमा एमालेका किरण पौडेल १ हजार ४ सय ४१ मतसहित तेस्रोमा छन् भने स्वतन्त्री पार्टीका पुकार बमले १३ सय ३७ मत प्राप्त गरेका छन्। यस्तै रमेश खरेलले १ हजार ४६ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
Previous
2423
2424
2425
2426
2427
Next
सर्च गर्नुहोस्
×
Search