गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एमालेले खाता खोल्यो, ललितपुर– २ मा महर्जन विजयी
ललितपुर– २ बाट प्रेम महर्जनले खाता खोलेका हुन्। उनले १९ हजार ७३४ मतसहित विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्दी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन १ मा कांग्रेसका पौडेललाई उछिने स्वतन्त्रका ढकालले
पछिल्लो मतगणना अनुसार स्वतन्त्रका हरि ढकालको १८५० मत रहेको छ भने कांग्रेसका विश्वनाथ पौडेलको १८१० रहेको छ।
सोमबार, मंसिर ५, २०७९
जुम्लामा २,०७१ मत गणना हुँदा ज्ञानेन्द्र शाही १,२९० मतसहित अग्रस्थानमा
निर्वाचन कार्यालयका अनुसार २,०७१ मतगणना हुँदा शाहीले १,२९० मत प्राप्त गरेका छन्। यस्तै दोस्रो नम्बरमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले ५२२ मत प्राप्त गरेकी छिन्।
सोमबार, मंसिर ५, २०७९
डोटीमा प्रेम आलेको अग्रता
एक हजार २४९ मत गन्दा एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगरले ६४० मत ल्याएर अग्रता लिएका हुन्। त्यस्तै, एमालेकी गौरी वलीले ४५२ मत पाएकी छिन् भने नरेन्द्रबहादुर खड्काले ५३ र राप्रपाका अंकबहादुर खड्कले ११ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
झन्डै ३ हजार मत गन्दा लामिछाने एमाले भन्दा तेब्बरले पछाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झन्डै तीन हजार मत गन्दा तेस्रो स्थानमै चित्त बुझाउनुपरेको छ। फराकिलो अन्तरले जित हात पार्ने पूर्वानुमान गरिएका लामिछाने एमालेका उम्मेदवार भन्दा तेब्बरले पछि रहेका छन्।
सोमबार, मंसिर ५, २०७९
गोरखा– २ मा प्रचण्डको अग्रता
गोरखा २ मा ५५० मत गन्दा प्रचण्डले ३९१ मत प्राप्त गरेका छन्। स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ६९ तथा एमालेका अब्दुस मियाँले ३३ मत पाएका छन् ।
सोमबार, मंसिर ५, २०७९
बैतडीमा एमालेका दामोदर भण्डारी अग्रता बढाउँदै
सोमबार, मंसिर ५, २०७९
इरानलाई इंग्ल्याण्डकाे आधा दर्जन गोल उपहार
दुवै गोल मेहदी तरेमीले गरे। उनले पहिलो गोल ६५ मिनेटमा गरेका थिए। अर्को गोल पेनाल्टीमार्फत गरे। उनले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए। रेफ्रीले भारको सहयोगले पेनाल्टीको अवसर प्रदान गरेको थियो।
सोमबार, मंसिर ५, २०७९
कञ्चनपुर- १ मा बिना मगर एमालेका लामासँग दोब्बरले पछाडि
करिब १ हजार मत गणना गर्दा एमाले उम्मेदवार तामाङले ५९७ मत पाएका छन्। यस्तै माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले २३६ मत पाएकी छन्। यस्तै राप्रपाका उम्मेदवारले ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
बारा १ मा एमालेका मैनालीले उछिने खानेपानी मन्त्री चौधरीलाई
सोमबार, मंसिर ५, २०७९
डडेल्धुरा अपडेट: देउवाले १७३६ मत ल्याउँदा सागर ढकालको ९४३
यस्तै कांग्रेस बीपीका कर्ण मल्लले ६२३ मत ल्याएका छन्। राप्रपाका गोविन्द खडायतले भने ४२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कर्णसिंह रावलले ४५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं- १ मा तीव्र प्रतिष्पर्धा, रवीन्द्र २० मतले अघि
सोमबार, मंसिर ५, २०७९
रास्फोर्डले पनि गरे गोल, इंग्ल्याण्डको पाँचौ गोल
सोमबार, मंसिर ५, २०७९
इलाम २ मा सुवास नेम्वाङले घटाए अन्तर, जम्मा ६ मतले पछाडि
१६२३ मत गणना हुँदा कांग्रेसका डम्बरबहादुर खड्काको ५४३ मत छ। सुरुदेखि नै खड्काले अग्रता लिँदै आएका छन्। स्वतन्त्र उम्मेदवार केबी पालुङ्गाले ३७२ मत पाएका छन्। उक्त निर्वाचन क्षेत्रबाट नेम्वाङले जित्दै आएका छन्।
सोमबार, मंसिर ५, २०७९
इङ्ग्ल्याण्डविरुद्ध इरानले फर्कायो १ गोल
इरानका लागि खेलको ६५ औं मिनेटमा मेहदी तरेमीले गोल फर्काएको हुन्। उनले ६५ औं मिनेटमा गोल फर्काए।
सोमबार, मंसिर ५, २०७९
इरानविरुद्ध इंल्याण्डको चार गोलको अग्रता
सोमबार, मंसिर ५, २०७९
जुम्लामा ११ सय मत गणना हुँदा ज्ञानेन्द्र शाही ७१६ मतसहित अगाडि
११ सय मतगणना हुँदा शाहीले ७१६ मत प्राप्त गरेका छन्। यस्तै दोस्रोमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले २६८ मत ल्याएकी छन्।
सोमबार, मंसिर ५, २०७९
गुल्मीमा झाँक्रीभन्दा विष्ट ७० मतले अघि
सोमबार, मंसिर ५, २०७९
Previous
2420
2421
2422
2423
2424
Next
सर्च गर्नुहोस्
×
Search