काठमाडौं– मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन्।
उनले १९२० मत प्राप्त गर्दै अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका महेश बर्तौलाले १६०५ मत ल्याएका छन्।
खतिवडा निवर्तमान सांसदसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।