गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
काभ्रे– २ मा गोकुल बाँस्कोटा पछि परे
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा एमालेका चर्चित उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन्। एक हजार २०४ मत गन्दा उनी कांग्रेसका शिवप्रसाद हुमागाईंसँग झण्डै २०० मतले पछि परेका हुन्।
मंगलबार, मंसिर ६, २०७९
जुम्लामा ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर मतले अग्रता कायम गरेका छन्। दुई हजार ७१ मतगणना हुँदा शाहीले एक हजार २९० मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
सुनसरी– २ मा स्वतन्त्र पार्टीको अग्रता
कांग्रेसका सीताराम मेहता र एमालेका भीम आचार्यलाई पछि पार्दै रास्वपाका थापा अगाडि बढेका हुन्। ४०० मत गन्दा थापाले १३१ मत पाएका छन्। कांग्रेसका मेहता १०८ मतका साथ थापालाई पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
सिन्धुपाल्चोक– १ मा एमाले झण्डै १०० मतले अगाडि
प्रारम्भिक नजिताअनुसार उनले ३६४ मत पाएका छन्। यस्तै, माओवादी केन्द्रका माधव सापकोटाले २६७ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
माने विनाको सेनेगल २–० ले पराजित, डच टोलीलाई सफलता
आफ्ना स्टार खेलाडी साडियो मानेविना नै मैदानमा उत्रिएको सेनेगलले समूह ‘ए’ चरणको पहिलो खेलमा बलियो डच टोलीलाई चुनौती दिएको थियो। उसले पहिलो हाफको खेललाई गोलरहित बराबरीमा रोकेको थियो।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ५ मा प्रदीप पौडेलको अग्रता कायमै, ईश्वर पोखरेल ८ सयभन्दा बढी मतले पछाडि
सात हजार २३२ मत गणना हुँदा पौडेलले दुई हजार २१७ मत पाएका छन्। नेकपा एमालेका उमेदवार ईश्वर पोखरेलले एक हजार ३५३ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ४ मा गगनले लिए झण्डै २५ सय मतको अग्रता
थापाले नेकपा एमालेका डा राजन भट्टराईमाथि २ हजार ४८५ मतको अग्रता लिएका हुन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका १० हजार २९३ तथा एमालेका भट्टराईले ७ हजार ८०८ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
यसैगरी लालीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका ६ हजार दुई सय ९२ मतगणना भएका छन्। सुरुवाति परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
झण्डै चार हजार मतगणना हुँदा रवि लामिछानेको ८२६ मत
अहिलेसम्म ३ हजार ९५१ मत गणना भएको छ। उक्त क्षेत्रमा नेकपा एमाले अग्रस्थानमा रहेको छ। एमालेका कृष्णभक्त पोखरेलले १५६६ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर– ३ मा तोसिमा ५०० भन्दा बढी मतले अगाडि
उनले एमालेका अमृत खड्कामाथि ५०९ मतको अग्रता लिएकी हुन्। कार्कीले दुई हजार ९३१ तथा एमालेका खडकाले दुई हजार ४२२ मत ल्याएका छन्। यस्तै, सत्ता गठबन्धनको तर्फबाट उठेकी पम्फा भुसालले एक हजार ३४४ मात्र मत ल्याएकी छिन्
सोमबार, मंसिर ५, २०७९
गोरखा २ मा प्रचण्डको अग्रता कायमै, अब्दुसलाई पछ्याउँदै बुर्लाकोटी
हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले त्यहाँ १३२४ मतसहित अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँलाई स्वतन्त्र पाटीका उम्मेदवारले पछ्याउँदैछन्।
सोमबार, मंसिर ५, २०७९
इलाम १ मा झलनाथ खनाल ४ सय बढी मतले पछाडि
सोमबार, मंसिर ५, २०७९
इलाम क्षेत्र नं २ मा नेम्वाङले लिए झिनो मतको अग्रता
इलाम- २ सुवास नेम्वाङले अग्रता लिएका छन्। २९४१ मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले १०७९ मत पाएका छन्। १६२३ मत गणना हुँदा कांग्रेसका डम्बरबहादुर खड्काको १०३८ मत छ।
सोमबार, मंसिर ५, २०७९
लमजुङमा करिब दुई हजार मतले एमालेका गुरुङ अगाडि
यस्तै उनका निकटतम प्रतिद्वन्दी मोआवादी केन्द्रका महासचिव देव गुरुङले करिब दुई हजार मत कम अर्थात् ४ हजार १३१ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
मनाङमा कांग्रेसका गुरुङ विजयी
यससँगै कांग्रेसले दुईवटा स्थानमा विजय हासिल गरेको छ। यसअघि, मुस्ताङमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। यस्तै, नेकपा एमालेले पनि खाता खोलेको छ। ललितपुर– २ बाट प्रेम महर्जनले खाता खोलेका हुन्।
सोमबार, मंसिर ५, २०७९
समानुपातिकमा प्रारम्भिक परिणाम : कांग्रेस पहिलो, एमाले दोस्रो, स्वतन्त्र तेस्रो
माओवादी भने चौथो नम्बरमा धकेलिएको छश्र एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडामा स्वतन्त्र पार्टीको झन्डै आधा ४ हजार ५५२ मत रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसकै हाराहारीमा ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ हजार २८५ मत रहेको छ।
सोमबार, मंसिर ५, २०७९
पाल्पा– २ मा ठाकुर गैरे ७ मतले पछाडि
उनले एमालेका ठाकुर ठाकुर गैरेमाथि ७ मतको अग्रता लिएका हुन्। पाण्डेले ८१५ तथा गैरैले ८०८ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
दाङ २ अपडेट- ५ हजार ८१८ मत गन्दा पोखरेल ७ सय मतले पछि
सोमबार, मंसिर ५, २०७९
Previous
2419
2420
2421
2422
2423
Next
सर्च गर्नुहोस्
×
Search