काठमाडौं– विश्वकप फुटबलअन्तर्गत इंग्ल्याण्डले इरानविरुद्ध अग्रता तेब्बर बनाएको छ। पहलिो हाफको अतिरिक्त सयमा इंग्ल्याडका लागि तेस्रो गोल रहिम स्टर्लिङले गरेका हुन्। ह्यारी केनको पासमा उनले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका हुन्।
इंग्ल्याण्डका लागि दोस्रो गोल साकाले गरेका थिए। आर्सनल क्लबाट व्यावसायिक फटबल खेल्ने उनले ४४ मिनेटमा गोल गरेका हुन्।
अहिले पहिलो हाफको खेल चलिरहेको छ । यसअघि खेलको ३५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डले अग्रता बनाएको थियो ।
इंग्ल्याण्डका लागि ३५ औं मिनेटमा जुड विक्टर विलियम बेलिंगहमले गोल गरेका हुन्। उनले लुक पउल शको पासमा गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।