गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पाँच हजार मतगणना हुन बाँकी रहँदा जुम्लामा ज्ञानेन्द्र शाही 'विजयी'
करिब पाँच हजार मात्र मतगणना हुन बाँकी रहँदा उनी 'विजयी' भएका हुन्। यद्यपि निर्वाचन आयोगले आधिकारिक रुपमा केही बेरमा घोषणा गर्ने जानकारी दिएको छ। हालसम्म जुम्लामा ४० हजार ७४३ मतगणना भएको छ।
बिहीबार, मंसिर ८, २०७९
बझाङमा ऐन महरलाई ९ सय ९८ मतान्तरले हराउँदै भानुभक्त जोशी निर्वाचित
बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले जित हासिल गरेका छन्।
बिहीबार, मंसिर ८, २०७९
विश्वकपमा स्पेनको धमाका, कोस्टारिका ७–० ले पराजित
जारी विश्वकपमा अहिलेसम्म कुनै टिमले विपक्षी टोलीविरूद्ध गरेको यो पहिलो फराकिलो गोल अन्तर हो। स्पेनले पनि पहिलो पल्ट कुनै टोलीलाई यति ठूलो अन्तरले पराजित गरेको हो।
बुधबार, मंसिर ७, २०७९
गोरखा १ मा कांग्रेसका बजगाईं दोब्बर मतान्तरले निर्वाचित
उनले ३३ हजार ४६९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत ल्याएका छन्।
बुधबार, मंसिर ७, २०७९
कास्की–३ मा एमालेका बैरागी ३३ बढी मतले अगाडि
कास्की–३को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल बैरागीले ३३ सय ६९ मतले अग्रता कायम गरेका छन्।
बुधबार, मंसिर ७, २०७९
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी
उनले भुसाललाई १७३० मतान्तरले पराजित गरेका छन्। रायमाझीले ४२ हजार ६ सय ७५ मत पाउँदा भुसालले ४० हजार ९ सय ४५ मत पाएकी छन्।
बुधबार, मंसिर ७, २०७९
प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित
प्युठानबाट एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
गाभी बने विश्वकपमा गोल गर्ने तेस्रो युवा खेलाडी
कोस्टारिकाविरूद्ध पाँचौ गोल मिडफिल्डर गाभीले गरे। मोराटाको क्रस पासमा उनले गोल गरेका थिए।
बुधबार, मंसिर ७, २०७९
भोजपुरमा २५ सय बढी मतले पछि परे शेरधन राई
भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राई २५ सय भन्दा बढी मतले पछि परेका छन्।
बुधबार, मंसिर ७, २०७९
सिन्धुपाल्चोक–१ मा माओवादीका माधव सापकोटा (सुबोध) निर्वाचित
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई ३३५४ मतले पछि पार्दै विजयी भएका हुन्। उनले ३०३७४ मत प्राप्त गरेका छन्।
बुधबार, मंसिर ७, २०७९
फेरान टोरेसको दोस्रो गोल, स्पेनलाई ४–० को अग्रता
स्पेनले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो। उसका लागि ११ मिनेटमा डानी ओमोले गोल गरेका थिए। दोस्रो गोल मार्को असेन्सियोले २१ मिनेटमा गरेका थिए।
बुधबार, मंसिर ७, २०७९
सुनसरी–१मा स्वतन्त्र पार्टीकी गोमा ८७ मतले अघि
सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिएकी छन्। उनले ३ हजार ६ सय ८७ मत ल्याएकी छन्। नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले ३ हजार ६ सय मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
बुधबार, मंसिर ७, २०७९
स्याङ्जा–१ प्रदेश सभा १ मा एमालेकी सीता सुन्दास निर्वाचित
सुन्दासले १४ सय २४ को मतान्तरले थापामगरलाई पराजित गरेकी हुन्। निर्वाचित एमालेकी सुन्दासले १४ हजार ६९० मत ल्याएकी छन्।
बुधबार, मंसिर ७, २०७९
दाङ–२ मा रेखा शर्माकै अग्रता, शंकर पोखरेल पछ्याउँदै
दाङ–२ मा नेकपा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माले अग्रता कायम गरिरहेकी छन्।
बुधबार, मंसिर ७, २०७९
स्पेनलाई पहिलो हाफमा ३–० को अग्रता
स्पेनले सन् १९३४ को विश्वकपपछि विपक्षी टोलीविरूद्ध दोस्रो पल्ट पहिलो हाफमा तीन गोल गरेको हो। यसअघि ब्राजिलविरूद्ध यो कीर्तिमान बनाएको थियो।
बुधबार, मंसिर ७, २०७९
झापा–१ प्रदेश सभा २ मा राप्रपाकी सबिना बजगाईं विजयी
राप्रपाकी उम्मेदवार सबिना बजगाईंले नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामविर लिम्बूलाई पराजित गर्दै जित हासिल गरेकी हुन्।
बुधबार, मंसिर ७, २०७९
१०–१० मिनेटको अन्तरमा स्पेनको तीन गोल
पहिलो गोल डानी ओमो, मार्को असेन्सियो र तेस्रो गोल फेरान टोरेसले गरे। टोरेसले पेनाल्टीमार्फत् गोल गरेका थिए।
बुधबार, मंसिर ७, २०७९
प्यूठानबाट सूर्य थापाको विजय सुनिश्चित
५ हजार २७ मत गन्न बाँकी रहँदै थापा विजयी भएका हुन्। एमालेका थापाको मत राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको मत भन्दा ५ हजार २ सय ३३ बढी छ।
बुधबार, मंसिर ७, २०७९
Previous
2401
2402
2403
2404
2405
Next
सर्च गर्नुहोस्
×
Search