काठमाडौं– प्युठानबाट एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्।
उनले निकटतम् प्रतिद्वन्द्वी जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २ सय ७४को अन्तरले पराजित गर्दै निर्वाजित भएका हुन्।
थापाले ४१ हजार १ सय १८ मत ल्याएका छन् भने पौडेलले ३५ हजार ८ सय ४४ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।