गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
तेस्रो प्रयासमा सान्दार जित निकालेका विश्वप्रकाश
उनले संसदीय राजनीतिमा तेस्रो प्रयासमा सफलता प्राप्त गरेका हुन्। तर, तेस्रो प्रयासमा शर्माले फराकिलो अन्तरले सान्दार जित हात पारेका छन्।
बुधबार, मंसिर ७, २०७९
१४ हजार बढीको मतान्तरले विश्वप्रकाश शर्मा विजयी
शर्मा ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भएका हुन्। उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका खरेलले भने २५ हजार ३४९ मत प्राप्त गरेका छन्।
बुधबार, मंसिर ७, २०७९
१२ वर्षपछि क्रोएसिया विश्वकपमा गोलविहीन
रुससँगको युद्धले गर्दा कडा सुरक्षासहित कतार आइपुगेको क्रोएसियाबाट पहिलो खेलमा थुप्रै आशा गरिएको थियो। तर, मोरक्कोको डिफेन्स लाइनले उसलाई बाधेर राख्यो। गत विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको मोरक्कोविरूद्ध लुका मोड्रिचले गोलको केही असफल प्रयास गरेका थिए।
बुधबार, मंसिर ७, २०७९
कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण भएपछि अंशवण्डालगायत समस्याको समाधान भएको छ– मेयर शाह
प्रमुखकै अध्यक्षतामा रहने कार्यान्वयन समितिमा पनि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ। यस समितिमा वडाध्यक्ष, पालिकाको कृषि, बन, भूमि, भौतिक पूर्वाधारसँग सम्बन्धित अधिकारी, स्थानीय भू–उपयोग परिषद्ले तोकेका २ जना महिलासहित ४ जना सदस्य रहने व्यवस्था छ। यसअनुसार महानगरको ८ औँ कार्यपालिका बैठकले नानीबाबु दाहाल, चन्द्रप्रसाद घिमि...
बुधबार, मंसिर ७, २०७९
९ लाख बढी समानुपातिक मत गणना गर्दा ३ प्रतिशत कटाउने दल ५ वटा मात्रै, एमालेलाई २८ र रास्वपालाई १३ प्रतिशत
समानुपातिकमा दलहरुले प्राप्त गर्ने मतको प्रतिशत अहिलेको ट्रेन्डमा रहेमा एमाले र कांग्रेसलाई केही बढी र माओवादी केन्द्रलाई केही कम नोक्सान पुग्ने देखिन्छ। २०७४ को निर्वाचनमा एमालेले ३२.२४ प्रतिशत मत पाएको थियो। कांग्रेसले भने ३२.७७ प्रतिशत मत पाएको थियो। त्यस्तै, माओवादी केन्द्रले १३ प्रतिशत मत पाएको थियो। त्यतिबेला ती दलले क्रमशः ४१, ४० र...
बुधबार, मंसिर ७, २०७९
कर दिवसका अवसरमा महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति सम्मानित
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति सन्दीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
कात्तिकसम्म १८ प्रतिशत घट्यो आयात, निर्यातमा पनि गिरावट
यसैगरी, यस अवधिसम्म आउँदा निर्यात ३३.३० प्रतिशत घटेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ।
बुधबार, मंसिर ७, २०७९
कक्षा कोठाहुँदै संसद् छिरेका शिशिर खनाल
‘०७२ सालको संविधानले देश सङ्घीयतामा गयो। र विद्यालयको शिक्षा स्थानीय सरकारको मातहतमा गयो। तर अहिले पनि नेपालको शिक्षा ऐन २०२८ सालको छ’, उनी भन्छन्, ‘५० वर्ष पुरानो शिक्षा ऐनले अहिलेको शिक्षालाई मार्ग निर्देशन गरिरहेको छ। अब हाम्रो काम भनेको परिवेश सुहाउँदो ऐन–कानुन निर्माण गर्ने हो।’
बुधबार, मंसिर ७, २०७९
को हुन् प्रतिद्वन्द्वीलाई पालो फेर्ने रामहरि?
५२ वर्षीय खतिवडा ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालिन ओखलढुंगा क्षेत्र नंबर २ बाट निर्वाचित भएका थिए।
बुधबार, मंसिर ७, २०७९
वित्तीय क्षेत्रको बढी कर भुक्तानी गर्ने नबिल बैंक आन्तरिक राजस्व विभागबाट सातौंपटक सम्मानित
नबिल बैंक हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुंगानाले वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याउन पाउँदा खुसी लागेको बताए।
बुधबार, मंसिर ७, २०७९
दुई हारपछि जिल्ला फर्केर योगेशले निकालेको दोस्रो जित
प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराई निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
जुम्ला प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही निर्वाचित
भर्खरै सार्वजिनक मतपरिणाम अनुसार उनले ९ हजार ६ सय ५४ मत ल्याएर जित हासिल गरेका हुन्। उनले कांग्रेसका कर्णाली प्रदेश सभापति तथा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार ललितजंग शाहीलाई पराजित गरेका छन्।
बुधबार, मंसिर ७, २०७९
सीके राउतको उदय : यी हुन् तीन चुनौती
मधेसका अन्य पार्टीहरुप्रति रहेको वितृष्णाका कारण जनमत पार्टीलाई मधेसको वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रस्तुत गर्न थालिएको छ। तर राउतलाई आफ्नो पार्टीको संगठन बनाउनेदेखि अन्य मधेस केन्दित दलहरुले उनीप्रति लिने धारणा र प्रमुख दलहरुसँगको उनको सम्बन्ध कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ। जानकारहरु भविष्यमा उनका तीन चुनौती रहेको देख्छन्।
बुधबार, मंसिर ७, २०७९
उपेन्द्र यादव हार्नुका चार कारण
जसपा अध्यक्ष यादव निर्वाचनमा हार्दै गर्दा उनीमाथि मधेसका सन्दर्भमा उनैले उठाएका मुद्दामा अडिग रहन नसकेको आरोप लाग्यो। २०६४ को पहिलो संविधान सभा निर्वाचनबाट संसदीय राजनीतिमा आएका यादव पटकपटक मन्त्री र उपप्रधानमन्त्री बने पनि मधेसको मुद्दा सम्बोधन हुन नसकेको मात्रै होइन, उनको प्राथमिकतामा पनि नपरेको देखिएको बुझाइ मधेसमा छ।
बुधबार, मंसिर ७, २०७९
बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेहिकल’, विशेष यूनिट फुटबल खेलाडीलाई
चिनियाँ ग्लोबल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो।
बुधबार, मंसिर ७, २०७९
मार्सेलोलाई २ महिनामै विदाई गर्ने ग्रीक क्लबको तयारी
बुधबार, मंसिर ७, २०७९
यी हुन् हजारभन्दा कम मतान्तरले विजयी भएका उम्मेदवार
सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रसँग १२५ मतको झिनो अन्तरले पराजित गरे। सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए। त्यसैगरी, काठमाडौं क्षेत्र नम्बर ९ बाट एमालेका तर्फबाट कृष्णगोपाल श्रेष्ठ ९९५ मतले विजयी भए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गरेका हुन्...
बुधबार, मंसिर ७, २०७९
तनहुँ–२ : तीन दशकदेखिको एमालेको वर्चश्व ‘ब्रेक’ गर्ने शंकर
सो क्षेत्रमा ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका पदम आले पराजित भएका थिए। उनलाई एमालेका किरण गुरुङले १ हजार ६ सय ६२ मतले पराजित गरेका थिए। उक्त निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्दा पनि तनहुँ–२ गुमाएको थियो ।
बुधबार, मंसिर ७, २०७९
Previous
2403
2404
2405
2406
2407
Next
सर्च गर्नुहोस्
×
Search