काठमाडौं– दाङ–२ मा नेकपा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माले अग्रता कायम गरिरहेकी छन्।
उनले हालसम्म २० हजार ४ सय २१ मत प्राप्त गरेकी छन्।
उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले १९ हजार ९ सय १४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।