गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी
कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्। विजयी भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरिन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गरे।
बिहीबार, मंसिर ८, २०७९
समानुपातिक तर्फको मतगणना: एमालेको अग्रता कायमै, माओवादी केन्द्र चौथो स्थानमा
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर जारी मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। नेपाली कांग्रेस दोस्रोमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छ। नेकपा एमालेले अहिलेसम्म ४ लाख ५९ हजार ६०३ मत प्राप्त गरेको छ।
बिहीबार, मंसिर ८, २०७९
भक्तपुर- २ मा दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित
बिहीबार, मंसिर ८, २०७९
सल्यानबाट एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला निर्वाचित
प्रकाश ज्वाला/एकीकृत समाजवादी- ३५७०० राजेन्द्रबहादुर शाह/स्वतन्त्र- १९७८९ राजेन्द्रवीर राय/एमाले- १३०२९
बिहीबार, मंसिर ८, २०७९
दैलेख- २ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी
दिक्पालकुमार शाही/कांग्रेस- २०१५८ लक्ष्मीप्रसाद पोखरेल/एमाले- २०००५
बिहीबार, मंसिर ८, २०७९
दैलेख- १ मा एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी
अम्मरबहादुर थापा/एकीकृत समाजवादी- १८२५६ रवीन्द्रराज शर्मा/एमाले- १७४०७ कुन्तीकुमारी शाही/राप्रपा- ४६०२
बिहीबार, मंसिर ८, २०७९
प्रचण्ड निर्वाचित, एमाले उम्मेदवार अब्दुस तेस्रो
बिहीबार, मंसिर ८, २०७९
विरोध खतिवडा पराजित
महेशकुमार बर्तौला/एमाले- ३४९१६ विरोध खतिवडा/एकीकृत समाजवादी- ३०३९६
बिहीबार, मंसिर ८, २०७९
डोटीमा प्रेम आलेको 'ह्याट्रिक'
प्रेम आले/एकीकृत समाजवादी- २७२१० गौरीकुमारी ओली/एमाले- २३००४
बिहीबार, मंसिर ८, २०७९
शेरधन राईविरुद्ध सुदन किरातीको २४ सय मतको अग्रता
सुदन किराती/माओवादी केन्द्र- १२०५२ शेरधन राई/एमाले- ९६७८ डा सुरेश बस्नेत/नेपालका लागि नेपाली पार्टी- ५६६
बिहीबार, मंसिर ८, २०७९
लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, देव गुरुङ पराजित
पृथ्वीसुब्बा गुरुङ/एमाले- ३४९६९ देवप्रसाद गुरुङ/माओवादी केन्द्र- ३१७८१ धर्मराज केसी/राप्रपा- ९०२९
बिहीबार, मंसिर ८, २०७९
यी हुन् प्रतिनिधि सभामा अहिलेसम्म जित निकालेका कांग्रेस उम्मेदवारहरु
बिहीबार, मंसिर ८, २०७९
शान्ता चौधरीविरुद्ध मेटमणि चौधरीको ३४०० मतको अग्रता
जारी मत गणनामा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका मेटमणिले १० हजार ७२३ मत ल्याइसकेका छन्। त्यस्तै एमाले उम्मेदवार शान्ता चौधरीले भने ७ हजार ३२८ मत पाएकी छिन्।
बिहीबार, मंसिर ८, २०७९
कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी
सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका साउद २८ हजार १०० मतका साथ विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन्।
बिहीबार, मंसिर ८, २०७९
जुम्लाबाट दोब्बर मतले विजयी भए ज्ञानेन्द्र शाही
जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) विजयी भएका छन्।
बिहीबार, मंसिर ८, २०७९
जाजरकोटमा माओवादीका शक्ति बस्नेत विजयी
जाजरकोट प्रतिनिधि सभामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शक्ति बस्नेत निर्वाचित भएका छन्।
बिहीबार, मंसिर ८, २०७९
सोलुखुम्बु–१ को प्रदेशसभा ‘१’ बाट माओवादीका कर्ज्याङ विजयी
सोलुखुम्बु–१ को प्रदेशसभा ‘१’ बाट माओवादी केन्द्रका गोम्बु शेर्पा ‘कर्ज्याङ’ विजयी भएका छन्।
बिहीबार, मंसिर ८, २०७९
रोल्पाबाट माओवादीका वर्षमान पुन निर्वाचित
रोल्पाबाट नेकपा माओवादी केन्द्रका वर्षमान पुन प्रतिनिधिसभामा पुन: निर्वाचित भएका छन्।
बिहीबार, मंसिर ८, २०७९
Previous
2400
2401
2402
2403
2404
Next
सर्च गर्नुहोस्
×
Search