गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ताप्लेजुङमा योगेश भट्टराई १ सय ३५ मतले अघि
ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराईले १ सय ३५ मतको अग्रता लिएका छन्।
बुधबार, मंसिर ७, २०७९
विश्वप्रकाश शर्माको जित सुनिश्चित, गन्न बाँकी भन्दा मतान्तर बढी
झापा–१ मा विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ।
बुधबार, मंसिर ७, २०७९
पूर्व सहकर्मीलाई हराउँदै गुल्मी २ मा गोकर्णको ‘ह्याट्रिक’
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। गुल्मीमा आफ्नो प्रभाव राख्न सफल विष्टले यसपटक पनि चुनाव जितेर ‘ह्याट्रिक’ गरेका छन्। उनले यसअघिका दुई निर्वाचनमा पनि जित हासिल गरेका छन्। २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विष्ट विजयी भएका थिए।
बुधबार, मंसिर ७, २०७९
महोत्तरी ३ मा मतान्तर घटाउँदै लोसपा अध्यक्ष महन्थ ठाकुर
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत महोत्तरी क्षेत्र नम्बर ३ मा मतगणनाको सुरुदेखि नै पछि परेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरले मतान्तर घटाउँदै गएका छन्। मतगणनाको सुरुवातदेखि नै स्तवन्त्र उम्मेदवार राम आधार कापरले अग्रता लिइरहेका छन्।
बुधबार, मंसिर ७, २०७९
कैलाली–३को 'ख' मा नागरिक उन्मुक्तिका खुशीराम विजयी
कैलाली–३को प्रदेश '२'मा नागरिक नागरिक उन्मुक्ति पार्टीका खुशीराम डगौरा विजयी भएका छन्।
बुधबार, मंसिर ७, २०७९
ओनसरीले सोवितालाई बधाई दिँँदै भनिन्– काठमाडौं–२ लाई मेरो कर्मथलो बनाउँछु
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं–२ मा पराजय भोगेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया रहेको बताएकी छन्।
बुधबार, मंसिर ७, २०७९
माओवादीले खोल्यो विजयको खाता, सिन्धुली- २ मा दाहाल विजयी
लेखनाथ दाहाल/माओवादी केन्द्र- २७५१७ मनोजजंग थापा/एमाले- २१६८७ अनोजकुमार दाहाल/रास्वपा- १५५३
बुधबार, मंसिर ७, २०७९
प्रतिस्पर्धी उम्मेदवारभन्दा प्रचण्ड ११ हजार ७८६ मतले अगाडि, एमालेका अब्दुस तेस्रो स्थानमा
पछिल्लो परिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरसहितको अग्रता कायम राखेका छन्। ३३ हजार ३१५ मत गणना हुँदा प्रचण्ड प्रतिस्पर्धी उम्मेदवारभन्दा ११ हजार ७८६ मतले अगाडि छन्। प्रचण्डका प्रतिस्पर्धी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले ५ हजार ९६७ मत ल्याएका छन्।
बुधबार, मंसिर ७, २०७९
चुनावमा माओवादी कमजोर देखिएपछि नारायणकाजी भन्छन्– आँधीबेरीहरु बाटो सफा गर्न पनि आउँछन्
श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्– निर्वाचन परिणाम आइरहेका छन्। यसले निश्चित सन्देशहरु दिएको छ। यसबारेमा समग्र बिश्लेषण,संश्लेषण गर्नै पर्छ। त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन। निष्कर्ष सहज बोधगम्य नै छ। तर अहिले यति मात्र : बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंशलाई मनन गरौं। ‘सबै आँधीबेरीहरु तपाईंको जीवन ध्वंश गर्न मात्र आउ...
बुधबार, मंसिर ७, २०७९
कैलाली ५ मा कांग्रेसका पन्तले एमालेका रानालाई उछिने
बुधबार, मंसिर ७, २०७९
बागलुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी अगाडि
बुधबार, मंसिर ७, २०७९
प्युठान मतगणना: एमालेका सूर्य थापाभन्दा जनमोर्चाकी दुर्गा पौडेल ३ हजार ३२६ मतले पछि
प्रतिनिधि सभानिर्वाचनअन्तर्गत प्युठानमा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता कायम राखेका छन्। एमालेका थापालाई सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले पछ्याइरहेकी छन्।
बुधबार, मंसिर ७, २०७९
कास्की १ मा एमालेका गुरुङको अग्रता, कांग्रेसका बराल पछ्याउँदै
कास्की क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले अग्रता कायम राखेका छन्। कास्की १ मा एमाले उम्मेदवार गुरुङ ९ हजार ९० मतसहित अगाडि छन्। गुरुङका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर दत्त बरालले ८ हजार २२ मत ल्याएका छन्।
बुधबार, मंसिर ७, २०७९
चौथो प्रयासमा सांसद बन्दै पूर्वआईजी प्रधान
नवलपरासी पश्चिम–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपाका नेता तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) ध्रूवबहादुर प्रधानले आफ्नो जित पक्का गरेका छन्। मतगणना अन्तिमतिर पुग्नै लाग्दा पूर्वआइजी प्रधान प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अघि छन्।
बुधबार, मंसिर ७, २०७९
गुल्मी २ मा विष्टको अग्रता कायमै, झाँक्री १ हजार ९२५ मतले पछाडि
गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम राखेका छन्। गुल्मी २ मा एमाले उम्मेदवार विष्ट २६ हजार २१६ मतसहित अगाडि छन्।
बुधबार, मंसिर ७, २०७९
याेगेश भट्टराईले घटाए मतान्तर, जम्मा ९२ मतले पछि
बुधबार, मंसिर ७, २०७९
सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्काको अग्रता
सुर्खेत–१मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अग्रता लिएका छन्।
बुधबार, मंसिर ७, २०७९
मतगणनामा पछि परेपछि हिमेश पन्तको आरोप- मतदाता रक्सीमा बिके
बुधबार, मंसिर ७, २०७९
Previous
2405
2406
2407
2408
2409
Next
सर्च गर्नुहोस्
×
Search