• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
तनहुँ–२ : तीन दशकदेखिको एमालेको वर्चश्व ‘ब्रेक’ गर्ने शंकर 
64x64
रिखिराम जिसी बुधबार, मंसिर ७, २०७९  १७:१२
1140x725

पोखरा– नेपाली कांग्रेसको सरकार ढलेपछि, २०५१ साल असार २७ गते राजा वीरेन्द्रले प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरे। उनले घोषणा गरेअनुसार कार्तिक २९ नेपालमा तेस्रो संसदीय निर्वाचन भयो। 

उक्त निर्वाचनबाट नेकपा एमालेले ८८ सिट जित्दै सबैभन्दा ठूलो दल बन्न सफल भयो। पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टी ठूलो दल बनेको थियो। निर्वाचनमा पहिलो पटक नेपाली कांग्रेस दोस्रो पार्टीका रुपमा खुम्चिन पुगेको थियो।

जसमा तत्कालीन तनहुँ–२बाट कांग्रेसका अमरराज कैनी विजयी भएका थिए। कांग्रेसले धेरै ठाउँमा पराजय भएको बेला सो ठाउँ विजय हासिल गरेको थियो। उनले नेकपा एमालेका टुकराज सिग्देललाई पराजित गरेका थिए। 

त्यसयता भने नेपाली कांग्रेसले उक्त निर्वाचन क्षेत्रमा जित्न सकेको थिएन। ०७० सम्म तनहुँ–३ रहेको यस क्षेत्रमा ०५१ यता एमालेले निरन्तर जित्दै आएको थियो। यसपालि भने कांग्रेसका उम्मेदवार शंकर भण्डारीले एमालेको २८ वर्षको विजयी यात्रालाई बे्रक लगाउन सफल भएका छन्। 

भण्डारीले एमालेका उम्मेदवार किरण गुरुङलाई पराजित गर्दै करिब ३ दशकको विजयी यात्रा ब्रेक गरेका हुन्। भण्डारीले ३० हजार ६ सय ४ मत र पराजित भएका गुरुङ २५ हजार १ सय ३० मत प्राप्त गरे। 

अघिल्लो पटकको संसदीय निर्वाचनमा सोही क्षेत्रमा एमालेका केदार सिग्देलसँग पराजित भएका भण्डारीले यसपटक बदलसँगै वर्चश्व समेत ब्रेक गरे। 

सो क्षेत्रमा ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका पदम आले पराजित भएका थिए। उनलाई एमालेका किरण गुरुङले १ हजार ६ सय ६२ मतले पराजित गरेका थिए। उक्त निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्दा पनि तनहुँ–२ गुमाएको थियो। 

०५१ को निर्वाचनमा दोस्रो दल बनेको कांग्रेस २०५६ सालमा भएको निर्वाचनमा पहिलो दल बन्न सफल भयो। त्यसमा पनि तनहुँ–२ मा कांग्रेस उम्मेदवार पराजित भए। कांग्रेसका विष्णु बिरालेलाई एमालेका टुकराज सिग्देलले २ हजारभन्दा बढी मतान्तरले पराजित गरे। 

Ncell 2
Ncell 2

सो क्षेत्रमा ०६४ भएको संविधान सभाको पहिलो निर्वाचनमा पनि पराजित हुँदै कांग्रेसले ह्याट्रिक हार व्यहोर्‍यो। त्यतिबेला एमालेका किरण गुरुङले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य बने। 

०७० सालमा भएका दोस्रो सविधान सभाको निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका जित प्रकाश एमालेका उम्मेदवारसँग पराजित भए। उनलाई एमालेका टुकराज सिग्देलले १५ हजार ९ सय ७४ मत प्राप्त गर्दै पराजित गरे। 

०७४ को निर्वाचनमा अहिले विजयी भएका शंकर भण्डारी पराजित भएका थिए। उनलाई एमालेका केदार सिग्देलले पराजित गरेका थिए। त्यसबेला केदारले ३ हजार २ सय ७९ मतान्तरले शंकरलाई पराजित गरेका थिए।

कांग्रेसका भण्डारीले यसपाली एमालेको २८ वर्षे विजयी यात्रालाई ब्रेक गराएका छन्। हाल भण्डारी नेपाल कांग्रेसको केन्द्रीय सदस्य छन्। विसं ०७०को संविधानसभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। 

उनी कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। पार्टीको १२औं महाधिवेशनदेखि केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हालिसकेका छन्। 

दाइको प्रेरणाबाट विद्यार्थी राजनीति सुरु गरेका भण्डारी ०३६ र ०४६को आन्दोलनमा २९ दिन हिरासत बसेका थिए। 

उक्त क्षेत्रको प्रदेश सभामा एउटामा एमाले र कांग्रेस विजयी भएका छन्। प्रदेश सभा २ ‘क’ मा एमालेका श्यामराजा महत र ‘ख’ मा कांग्रेसका जितप्रकाश आलेमगर विजयी भएका छन्। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:१२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्