गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी
कांग्रेसबाट यसअघि मुस्ताङका योगेश गौचन थकाली र काठमाडौं- १ का प्रकाशमान सिंह विजयी भइसकेका छन्।
मंगलबार, मंसिर ६, २०७९
चितवन- २ : पोखरेलको अग्रता कायमै, लामिछाने तेस्रोमै
कृष्णभक्त पोखरेल/एमाले- १५६६ उमेश श्रेष्ठ/कांग्रेस- १३३४ रवि लामिछाने/रास्वपा- ८२६
मंगलबार, मंसिर ६, २०७९
झापा- १ मा विश्वप्रकाश शर्माको फराकिलो अग्रता
मंगलबार, मंसिर ६, २०७९
जाजरकोट अपडेट : माओवादी केन्द्रका बस्नेतको अग्रता, पछ्याउँदै एमालेका आचार्य
मंगलबार, मंसिर ६, २०७९
इलाम १ मा झलनाथ खनाल पछाडि, इलाम- २ मा सुवास नेम्वाङ अगाडि
इलाम- १ र इलाम- २ मा २०७४ मा क्रमशः खनाल र नेम्वाङ विजयी भएका थिए। त्यतिबेला खनाल पनि एमाले उम्मेदवारको रुपमा विजयी भएका थिए।
मंगलबार, मंसिर ६, २०७९
लमजुङमा पृथ्वीसुब्बा गुरुङको फराकिलो अग्रता
पृथ्वी सुब्बा गुरुङ/एमाले- ६०२२ देवप्रसाद गुरुङ/माओवादी केन्द्र- ४१३१
मंगलबार, मंसिर ६, २०७९
गोरखा- २ मा प्रचण्डको फराकिलो अग्रता
मंगलबार, मंसिर ६, २०७९
दाङ- २ मा रेखा शर्माको अग्रता कायमै, पछ्याउँदै शंकर पोखरेल
रेखा शर्मा/माओवादी केन्द्र- ४७१५ शंकर पोखरेल/एमाले- ३५५७ विशाल अधिकारी/रास्वपा- १५७९
मंगलबार, मंसिर ६, २०७९
डडेलधुरामा १२ सय मतले देउवाको अग्रता
शेरबहादुर देउवा/कांग्रेस- २७५६ सागर ढकाल/स्वतन्त्र- १५२४ कर्णबहादुर मल्ल/कांग्रेस बीपी- ८९९
मंगलबार, मंसिर ६, २०७९
झापा- ५ मा ओलीको दोब्बरको अग्रता कायमै
केपी शर्मा ओली/एमाले- ५९६३ खगेन्द्र अधिकारी/कांग्रेस- २५७५ सुरेशकुमार पोखरेल/राष्ट्रिय स्वतन्त्र पार्टी- ९७८
मंगलबार, मंसिर ६, २०७९
अमेरिका र वेल्सले अंक बाँडे, इङ्गल्याण्डलाई फाइदा
सोमबार राति भएको खेलको ३६ औँ मिनेटमा नै टिमोथी विहको गोलमा अमेरिकाले अग्रता लिएको थियो। तर, दोस्रो हाफको अन्त्यतिर वेल्स खेलमा फर्कँदै बराबरी गर्न सफल भयो। प्राप्त पेनाल्टीलाई ८२ मिनेटमा सदुपयोग गर्दै कप्तान ग्यारेथ बेलले वेल्सलाई एक अंक दिलाए।
मंगलबार, मंसिर ६, २०७९
समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो
आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन्। साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं– १ मा कांग्रेसका प्रकाशमान विजयी, रवीन्द्र मिश्र झिनो अन्तरले पराजित
सत्ता गठबन्धनको साथ पाएका सिंहले ७ हजार १४० मत ल्याए भने एक्लै लडेको मिश्रले ७ हजार ११ मत प्राप्त गरे। अघिल्लो पटकको निर्वाचनमा पनि सिंहले मिश्रलाई हराएका थिए। मिश्र विवेकशील साझा पार्टीबाट लडेका थिए।
मंगलबार, मंसिर ६, २०७९
ओखलढुंगा–१ मा कांग्रेसका रामहरिको अग्रता
ओखलढुंगा क्षेत्र नम्बरको प्रतिनिधि सभाको गणनामा कांग्रेसका राहरि खतिवडा अगाडि रहेका छन्। उनले ११ हजार ९८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवारले ९ हजा २६८ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
मकवानपुर– २ मा एमालेको अग्रता कायमै, विरोध खतिवडा पछाडि
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय ३४ मत प्राप्त गरेका छन्। मत गणना जारी छ।
मंगलबार, मंसिर ६, २०७९
मकवानपुर– १ मा डिनालाई पछ्याउँदै कमल थापा
गणना भएको पाँच हजार ३० मतमध्ये सत्ता गठबन्धनकी साझा उम्मेदवार उपाध्यायले दुई हजार ४७७ मत प्राप्त गरेकी छिन्। उनलाई सूर्य चिन्हबाट उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक हजार ६४३ मतसहित पछ्याउँछै छन्। राप्रपाका उम्मेदवार दीपक सिंहले तीन सय ७३ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं– ४ मा गगन थापा झण्डै ३ हजार मतले अगाडि
जसअनुसार कांग्रेसका उम्मेदवार गगन थापाले झण्डै ३ हजारको अग्रता लएका छन्। थापाले ११ हजार ९८४ ल्याउँदा एमालेका डा राजन भट्टराईले ९ हजार २६८ मत ल्याएका छन्। थापा भट्टराईभन्दा २ हजार ७१६ मतले अघि छन्।
मंगलबार, मंसिर ६, २०७९
झापा– १ मा विश्वप्रकाश झण्डै दोब्बर मतले अगाडि
प्रतिनिधि सभा सदस्यको मतगणनामा कांग्रेसका उम्मेदवार झण्डै दोब्बर मतले अगाडि रहेका छन्। उनी एमालेका अग्नि खरेलभन्दा झण्डै दोब्बर मत अर्थात ३ हजार ९० मतले अगाडि रहेका हुन्।
मंगलबार, मंसिर ६, २०७९
Previous
2418
2419
2420
2421
2422
Next
सर्च गर्नुहोस्
×
Search