काठमाडौं– विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्याण्डले इरानविरुद्ध पाँचौ गोल गरेको छ।
इंग्ल्याण्डका रास्फोर्डले ७१ मिनेटमा पाँचौ गोल हानेका हुन्।
यसअघि इरानले ६५ औं मिनेटमा इरानका लागि एक गोल फर्काएका थिए।
इरानका तर्फबाट मेहदी तरेमीले गोल फर्काएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।