काठमाडौं– कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सोमबार भएको पहिलो खेलमा इरानविरुद्ध इंग्ल्याण्डले चार गोलको अग्रता लिएको छ।
खेलको ६१ औं मिनेटमा बुकायो साकाले चौथो गोल गरेका छन्। उनले पहिलो हाफमा पनि गोल गरेका थिए।
इंग्ल्याण्डले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।