गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
चितवन– १ र २ मा घण्टी, ३ मा राप्रपा अगाडि
अत्यधिक चासो रहेको चितवनका तीन निर्वाचन क्षेत्रमा प्रमुख दल पछि परेका छन्।
मंगलबार, मंसिर ६, २०७९
मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता
जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवाती अग्रता लिएको छ। कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै खेलको १० औँ मिनेटमै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
धादिङ–१मा हिमेश पन्त तेस्रो, समाजवादी अग्रस्थानमा
राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले २ हजा १ सय २० मतमात्र प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
चुनावपछिको पहिलो कारोबार दिन सामान्य अंकले घट्यो सेयर बजार
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से ७.१३ अंकले घटेर १९२९.७० बिन्दुमा रोकिएको छ।
मंगलबार, मंसिर ६, २०७९
अब नयाँ व्यवसाय सुरु गर्नेका लागि २५ लाखको कोष खडा गर्छुः रवीन्द्र मिश्र
‘एक सय २५ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुःखी छु। तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि जुनमत पाएँ, त्यसलाई म टुट्न दिने छैन’, उनले फेसबुकमा लेखेका छन्।
मंगलबार, मंसिर ६, २०७९
कास्की–३ मा एमालेका दामोदर पौडेलकै अग्रता
कास्की–३मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले ४ हजार ८ सय ५१ मत ल्याएर अग्रस्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
फराकिलो मतान्तरसहित प्रचण्डको अग्रता कायम, स्वतन्त्रका उम्मेदवारले कटाए २ हजार मत
गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले फराकिलो मतान्तरसहितको अग्रतालाई निरन्तरता दिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं–६ मतगणना : मतान्तर बढाउँदै रास्वपाका शिशिर खनाल
काठमाडौं–६मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मतान्तर बढाउँदै अग्रता कायम गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
कैलाली– ५ मा एमालेका नारदमुनिको सुरुवाती अग्रता
रानाले ७२८ मत ल्याउँदा नेपाली कांग्रेसका डिल्लीराज पन्तले ५८० मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
मत अपडेट : दाङका तीन वटै क्षेत्रमा एमाले दोस्रोमा
२०७४ को निर्वाचनमा दाङ १ मा एमालेका तर्फबाट मेटमणि चौधरी, दाङ- २ मा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरा र दाङ ३ मा एमालेको तर्फबाट हिराचन्द्र केसी निर्वाचित भएका थिए।
मंगलबार, मंसिर ६, २०७९
झाँक्रीविरुद्ध विष्टको फराकिलो अग्रता
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठ विजयी
श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल र नेकपा माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलालाई पराजित गर्दै निर्वाचित भएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
गुल्मीको अर्बेनीमा पुनः मतदान, ६० प्रतिशत मत खस्यो
गुल्मी–१को कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा पुनः मतदान भएको छ। दिउँसो साढे २ बजेसम्म ८ सय १८ मत खसेको मतदान अधिकृत नवराज भण्डारीले बताए।
मंगलबार, मंसिर ६, २०७९
कांग्रेसका रामचन्द्र पौडेललाई एमालेका रानाले उछिने
मंगलबार, मंसिर ६, २०७९
कास्की १ मा रोकिएको मतगणना पुन: सुरु, एमालेको अग्रता कायमै
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ मा रोकिएको मतगणना पुन: सुरु भएको छ। मादी गाउँपालिकामा ५ अन्तर्गतको मत गणनाका क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित भएको थियो।
मंगलबार, मंसिर ६, २०७९
कैलाली ५ को प्रारम्भिक गणनामा एमालेका राना अगाडि
यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले २३६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका इश्वरी विष्टले १२७ मत पाएका छन्। यसैगरी स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले १३१ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरुङको अग्रता कायमै
लमजुङको मतगणनाको नयाँ अपडेटअनुसार एमालेका पृथ्वी सुब्बा गुरुङले अग्रता कायम गरिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
मोरङ ६ मा शेखरको अग्रता, लालबाबु पण्डित ७७० मतले पछाडि
मोरङ क्षेत्र नम्बर ६ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। प्राप्त मतपरिणामअनुसार मोरङ ६ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले अग्रता कायम गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
Previous
2412
2413
2414
2415
2416
Next
सर्च गर्नुहोस्
×
Search