काठमाडौं– जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवाती अग्रता लिएको छ।
कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै खेलको १० औँ मिनेटमै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।