काठमाडौं- गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी नेकपा एमालेका गोकर्ण बिष्टभन्दा २ हजार १ सय २४ मतले पछि परेकी छिन्।
एमाले बिष्टले ११ हजार ८ सय २२ मत ल्याएका छन् भने ९ हजार ६ सय ९८ मत ल्याएर झाँक्री पछिपछि छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।