काठमाडौं- तनहुँ १ का उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उछिनेका छन्। प्रारम्भदेखि लगातार अग्रता लिएका पौडेललाई रानाले पछि पारेका हुन्।
९ हजार ७ सय ५६ मत गणना हुँदा एमालेका रानाले ३ हजार ३ सय ४२ ल्याएर अग्रता लिँदा कांग्रेसका पौडेल ३ हजार २ सय १० मत ल्याएर पछि परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।