गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
स्वतन्त्रका सेनले उछिन्दा विनोद चौधरी ५ सय मतले पछाडि
मंगलबार, मंसिर ६, २०७९
ताप्लेजुङ अपडेट : एमालेका योगेश भट्टराई पछाडि
खेलप्रसाद बुढाक्षेत्री/माओवादी केन्द्र- ७५५ योगेश भट्टराई/एमाले- ५६२
मंगलबार, मंसिर ६, २०७९
मेयरमा हजार मत नपुर्याएका चौधरी चुनिए कैलाली-३बाट सांसद
कैलाली–३ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी निर्वाचित भएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सफल होला त पूर्वआईजीपी प्रधानको संसद् छिर्ने चौथो प्रयास?
मंगलबार, मंसिर ६, २०७९
सीके राउतको फराकिलो मतान्तरले तरंगित मधेस, कांग्रेस–एमालेकै हाराहारीमा स्वतन्त्रको अग्रता
जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित उक्त पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारणी सदस्यहरु लक्ष्मणलाल कर्ण र अनिल झा पनि पछि देखिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
रसुवा १ प्रदेश ‘क’ मा कांग्रेसका प्रभात तामाङ विजयी
रसुवा–१ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन्।
मंगलबार, मंसिर ६, २०७९
बझाङमा ऐन महरको सुरुवाती अग्रता
मंगलबार, मंसिर ६, २०७९
अर्जेन्टिनालाई हराएको खेलमा साउदीका ६ खेलाडीलाई पहेँलो कार्ड
अर्जेन्टिनाको कुनै पनि खेलाडीले पहेँलो कार्ड पाएनन्।
मंगलबार, मंसिर ६, २०७९
रामचन्द्र पौडेल ११२ मतले पछि
मंगलबार, मंसिर ६, २०७९
डडेल्धुरामा सागर ढकालभन्दा देउवा साढे ४ हजार मतले अगाडि
डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ हजार ९ सय ८७ मत ल्याएर अग्रता कायम गरिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
तनहुँ २ मा कांग्रेसका शंकर भण्डारीको फराकिलो अग्रता
मंगलबार, मंसिर ६, २०७९
कास्की–३ मा एमालेका दामोदर पौडेल १ हजार २६ मतले अगाडि
कास्की–३मा एमालेका दामोदर पौडेल बैरागीले १ हजा २६ मतले अग्रता कायम गरिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
अर्जेन्टिनाको ३६ विजयी खेलको यात्रा टुंगियो, साउदी अरेबिया २–१ ले विजयी
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको साउदीका लागि ४९ औं मिनेटमा सलेह अस्रेहीले गोल फर्काए। त्यसको ४ मिनेटमा सली अल द्बास्रीले अर्को गोल थपेपछि अर्जेन्टिना पछाडि परेको थियो। अन्त्यमा मेसीले हेडिङ गर्दै खेललाई फर्काउने असफल प्रयास गरेका थिए।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही–३ मा दीपक बाेहराकाे अग्रता कायमै, पछ्याउँदै गृहमन्त्री खाण
रुपन्देही–३ मा दीपक बाेहराकाे अग्रता कायम रहेकाे छ।
मंगलबार, मंसिर ६, २०७९
कांग्रेसका ‘हेविवेट’ उम्मेदवार, जो पछि परे
हालसम्म ७ स्थानको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले ४ स्थानमा जित हात पारेको छ। नेकपा एमालेले २ स्थानमा जित हात पारेको छ भने रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीले एक सिटमा जित हात पारेको छ।
मंगलबार, मंसिर ६, २०७९
अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाको अग्रता
जारी विश्वकप फुटबलको जारी पहिलो हाफमा अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाले अग्रता लिएको छ। साउदीका सलेह अस्रेहीले ४९ औँ मिनेटमा गोल फर्काएका थिए। त्यसको ४ मिननेटपछि नै साउदीका सलि अल द्वास्रीले गोल गर्दै ल २–१ को अग्रता दिलाएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
कैलाली–५ को ‘२’मा कांग्रेसको अग्रता
कैलाली–५को ‘२’मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश देउवाले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सिन्धुपाल्चोक–२मा मोहन बस्नेत २ हजार मतले अघि
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्।
मंगलबार, मंसिर ६, २०७९
Previous
2410
2411
2412
2413
2414
Next
सर्च गर्नुहोस्
×
Search