गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नुवाकोट २ मा अर्जुननरसिंह केसीको अग्रता कायमै
नेकपा एमालेका नारायण प्रसाद खतिवडाले १४०१ मत ल्याएर कांग्रेसका केसीलाई पछ्याउँदै छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका शुमनविक्रम पाण्डे ९८५ मत ल्याएर तेस्रो स्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
रुपेन्देही–३ : गृहमन्त्री खाणभन्दा राप्रपाका बोहोरा अघि
रुपेन्देही–३ मा नेपाली कांग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाण पछाडि परेका छन्।
मंगलबार, मंसिर ६, २०७९
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नन्दराम देवकोटा २४९ मतका साथ दोस्रो स्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको अग्रता कायमै
उनीहरुबीच १ हजार ७१५ मतान्तर छ। हालसम्म बस्नेतले ५ हजार १५१ मत प्राप्त गरेका छन् भने तामाङले ३ हजार ४३६ प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
धनुषा–४मा एमालेका रघुवीर महासेठ ६ मतले अघि
धनुषा–४ को मतगणनामा एमालेका रघुवीर महासेठले सुरुवाती अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
बागलुङ–१मा चित्र बहादुर केसी ९१ मतले अगाडि
बागलुङ–१ मा राष्ट्रिय जनमोर्चा पार्टीका उम्मेदवार चित्र बहादुर केसीले ९१ मतले अग्रता कायम गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
७ महिला उम्मेदवार, जो लिँदैछन् अग्रता
कांग्रेसबाट चित्रलेखा यादव र महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएका छन्। स्वतन्त्र पार्टीबाट सोविता गौतम र तोसिमा कार्की, माओवादी केन्द्रबाट रेखा शर्मा, एमालेबाट जुली महतो र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठले अग्रता लिएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
परीक्षणमा प्रकाशमान!
स्थापित नेतृत्वसँग भिड्ने त्यो निर्णयलाई अहिले गगन थापाले निरन्तरता दिने प्रष्ट भइसकेको छ। प्रकाशमानबाट यहीँनेर सुझबुझको अपेक्षा गरिएको हो।
मंगलबार, मंसिर ६, २०७९
राष्ट्रगानमा पनि किन मौन थिए इरानी खेलाडी?
इरानी खेलाडीले यसअघि पनि कालो ज्याकेट लगाएर सरकारी निर्णयको विरोध जनाइसकेका छन्।
मंगलबार, मंसिर ६, २०७९
गोरखा–१ मा कांग्रेसका बजगाईं फराकिलो मतले अघि
गोरखा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले फराकिलो मतले अग्रता कायम गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
प्युठानमा एमालेका सूर्य थापा १३ सय मतले अगाडि
प्युठानको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता कायम राखेका छन्।
मंगलबार, मंसिर ६, २०७९
इंग्लिस टोलीको विरोधको नयाँ तरिका
इंग्ल्याण्डका खेलाडीले खेल सुरु हुनुभन्दा अगाडि ३ सेकेण्ड एउटा खुट्टाको घुँडालाई भूइँमा राखेका थिए।
मंगलबार, मंसिर ६, २०७९
रवि लामिछानेको स्वतन्त्र पार्टीको १० स्थानमा अग्रता, को–कहाँ अगाडि?
स्वतन्त्र पार्टीले हालसम्म १० वटा क्षेत्रमा अग्रता लिएको छ। स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवनमा पछि परे पनि अन्य क्षेत्रमा स्वतन्त्र पार्टीले मुख्य दलका उम्मेदवारलाई तनाव दिएको छ।
मंगलबार, मंसिर ६, २०७९
एनसेलले सुरु गर्यो नयाँ प्रिपेड प्लान
नयाँ प्रिपेड प्लानअन्तर्गत तीनवटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन्। यी प्याकहरु आइतबार (मसिर ४) देखि सञ्चालनमा आएका छन्। ग्राहकले सजिलोको करसहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्छन्।
मंगलबार, मंसिर ६, २०७९
प्रचण्ड प्रतिस्पर्धीभन्दा ५१२८ मतले अगाडि
मंगलबार, मंसिर ६, २०७९
डडेलधुरामा देउवाको अग्रता कायमै, सागरले कटाए ५ हजार मत
डडेलधुरामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता कायम छन्। प्रधानमन्त्री देउवाले अग्रता कायम राखिरहँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
राप्रपा ६ स्थानमा अगाडि
मंगलबार, मंसिर ६, २०७९
चितवन ३ मा राप्रपाका पाण्डेले लिए अग्रता
२०७४ सालको निर्वाचनमा चितवन ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। यसपटकको निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धी छन्।
मंगलबार, मंसिर ६, २०७९
Previous
2413
2414
2415
2416
2417
Next
सर्च गर्नुहोस्
×
Search