काठमाडौं– जारी विश्वकप फुटबलको जारी पहिलो हाफमा अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाले अग्रता लिएको छ।
साउदीका सलेह अस्रेहीले ४९ औँ मिनेटमा गोल फर्काएका थिए।
त्यसको ४ मिननेटपछि नै साउदीका सलि अल द्वास्रीले गोल गर्दै ल २–१ को अग्रता दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।