• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
कांग्रेसका ‘हेविवेट’ उम्मेदवार, जो पछि परे 
64x64
नेपाल लाइभ मंगलबार, मंसिर ६, २०७९  १७:२७
1140x725

काठमाडौं– मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको नतिजा आउनेक्रम जारी छ।

हालसम्म ७ स्थानको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले ४ स्थानमा जित हात पारेको छ। नेकपा एमालेले २ स्थानमा जित हात पारेको छ भने रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीले एक सिटमा जित हात पारेको छ।

कांग्रेसले ४८ क्षेत्रमा अग्रता कायम गरेको छ भने एमालेले ४२ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै माओवादी केन्द्रले १५ स्थानमा अग्रता कायम गरेको छ।

त्यस्तै रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १२ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै राप्रपाले ६ स्थानमा अग्रता कायम गरेको छ।  यसरी मतगणना चलिरहँदा कांग्रेसका केही 'हेविवेट' उम्मेदवार पछि परेका छन्। 

हेविवेट उम्मेदवार जो पछि परे 

रामचन्द्र पौडेल– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले पछि परेका छन्। तनहुँ–१ का उम्मेदवार नेपाली कांग्रेसका नेता पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उछिनेका छन्।

प्रारम्भदेखि लगातार अग्रता लिएका पौडेललाई रानाले पछि पारेका हुन्। ९ हजार ७ सय ५६ मत गणना हुँदा एमालेका रानाले ३ हजार ३ सय ४२ ल्याएर अग्रता लिँदा कांग्रेसका पौडेल ३ हजार २ सय १० मत ल्याएर पछि परेका छन्। 

बालकृष्ण खाड– गृहमन्त्री बालकृष्ण खाड अहिले पछाडि परेका छन्। उनी राप्रपाका दीपक बोहोरासँग पछाडि परेका हुन्। रुपन्देही–३मा बोहोराले ४ हजार ५ सय ७० मत ल्याएर अग्रता कायम गरेका छन्। खाडले ४ हजार २ सय १९ मत प्राप्त गर्दैै उनलाई पछ्याइरहेका छन्।  २०७४ सालमा खाणले उक्त क्षेत्रबाट जित हात पारेका थिए। 

Ncell 2
Ncell 2

ज्ञानेन्द्रबहादुर कार्की– सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि पछाडि परेका छन्। प्रारम्भिक मतगणनादेखि अग्रतामा रहेका उनी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग पछि परेका हुन्। कुसियतले २ हजार २ सय ५ मत प्राप्त गरेका छन् भने कार्कीले २ हजार ९६ मत प्राप्त गरेका छन्। कार्की २०७४ सालमा उक्त क्षेत्रवाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। 

वीरबहादुर बलायर– नेपाली कांग्रेसका नेता वीरबहादुर पलायत प्रारम्भिक मतगणनामा पछि परेका छन्। उनी नेकपा एमालेका उम्मेदवार लेखराज भट्टसँग पछाडि परेका हुन्। कैलाली–४मा भट्टले ७ हजार ५ सय २७ मत ल्याएर अग्रता कायम गरिरहेका छन्।

उनलाई कांग्रेसका बलायरले ६ हजार ८ सय ४३ मत ल्याएर पछ्याइरहेका छन्। २०७४ सालमा भट्ट निर्वाचिन भएका थिए। 

विजय गच्छादार– विजय कुमार गच्छदार प्रारम्भिक मत गणनामा पछि परेका छन्।

भगवती चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका छन्। स्वतन्त्र पार्टीका मैनालीले ८ सय २९ मत पाएका छन् भने एमालेकी चौधरीले ७  सय ३४ मत ल्याएकी छन्। गच्छदारले ५ सय ३६ मत पाएका छन्।

गच्छदार निलम्बनमा रहेका छन्। ललिता निवासमा भ्रष्टाचार मुद्दा दायर भएपनि उनी निलम्बनमा परेका थिए।  

कृष्णप्रसाद सिटौला– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि पछि परेका छन्। उनी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पछाडि छन्।

झापा–३मा लिङ्देनले ७ हजार ४० मत ल्याएका छन्। सिटौलाले ५ हजार २ सय २६ मत ल्याएका छन्। ०७४ सालमा पनि उनीहरू प्रतिस्पर्धी थिए । लिङदेनले जित हात पारेका थिए।  

सुजता कोइराला– मोरङ–२ मा उम्मेदवार रहेकी सुजता कोइराला पनि पछि परेकी छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले पछि पारेका छन्। पोखरेलले ४ हजार १ सय ६० मत ल्याएका छन्। कोइरालाले ४ हजार ५ मत प्राप्त गरेकी छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा मिनेन्द्र रिजालले जित हात पारेका थिए। 

सुनिलबहादुर थापा– राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका उनी धनकुटाबाट उम्मेदवार छन्। सुरुवाती अग्रतामा उनी पछाडि परेका छन्।

नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईसँग उनी पछाडि परेका हुन्।  राईले ७ हजार ६ सय २ ल्याउँदै अग्रता कायम गरेका छन् भने थापाले ६ हजार ४ सय ८३ मत ल्याउँदै पछ्याइरहेका छन्।

२०७४ सालको निर्वाचनमा पनि थापा राईसँगै पराजित भएका थिए। 

उमाकान्त चौधरी– खानेपानी मन्त्री रहेका उमाकान्त चौधरी पनि पछि परेका छन्। बारा–१ मा उनी नेकपा एमालेका उम्मेदवारसँग पछि परेका हुन्। एमालेका अच्युतप्रसाद मैनालीले १० हजार ९ सय ९१ मत प्राप्त गरेका छन् भने चौधरीले ८ हजार ३  सय ८५ मत प्राप्त गरेका छन्।

२०७४ सालमा उक्त क्षेत्रमा चौधरीले जितेका थिए।

पुष्पा भुसाल– निर्वतमान उपसभामुख पुष्पा भुसाल पनि प्रारम्भिमक मतगणनामा पछि परेकी छन्।

उनी नेकपा एमालेका टोपबहादुर रायमाझीसँग पछि परेकी हुन्।

रायमाझीले ११ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् भने भुसालले ९ हजार  २ सय ४१मत प्राप्त गरेकी छन्। ०७४ सालको निर्वाचनमा रायमाझीले जितेका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता
आज धान दिवस, दही चिउरा खाएर मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता आइतबार, असार १५, २०८२
आज धान दिवस, दही चिउरा खाएर मनाइँदै आइतबार, असार १५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, असार १५, २०८२
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष शनिबार, असार १४, २०८२
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
आजको मौसमः देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
गाउँपालिकाको लगानीले एसइई नतिजामा सुधार शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्