गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
चितवन ३ मा राप्रपाका विक्रम पाण्डे दोब्बर मतसहित अग्रस्थानमा
बुधबार, मंसिर ७, २०७९
नवलपुर प्रदेशसभाका दुई क्षेत्रमा एमालेको जित
नवलपुर–२ का दुवै प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर २ (१) मा एमालेकी पद्या जिसी र (२) मा लक्ष्मण पाण्डे विजयी भएका हुन्।
बुधबार, मंसिर ७, २०७९
रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेलले बढाए अग्रता
बुधबार, मंसिर ७, २०७९
रुपन्देही–२मा विष्णु पौडेल ६ सय ८६ मतले अघि
बुधबार, मंसिर ७, २०७९
धनकुटामा कांग्रेसका सुनिल थापा पछाडि
धनकुटामा सभातर्फ नेकपा एमालेका उमेदवार राजेन्द्र राईले अग्रता कायम राखेका छन्। राईले १२ हजार १ सय ८० मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली कांग्रेसमा पुगेका सुनिलबहादुर थापा १० हजार ६ सय ९७ मतसहित पछ्याइरहेका छन्।
बुधबार, मंसिर ७, २०७९
रुपन्देही–५मा एमालेका घिमिरेको फराकिलो अग्रता
रुपन्देही–५मा नेकपा एमालेका वासुदेव घिमिरेले ४ हजार ८ सय २८ मतले अग्रता कायम गरेका छन्।
बुधबार, मंसिर ७, २०७९
सुनसरी–२ मा पूर्वमुख्यमन्त्री आचार्यभन्दा स्वतन्त्रका थापा हजार मतले अगाडि
सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल बिक्रम थापाले एक हजार मतले अग्रता लिएका छन्।
बुधबार, मंसिर ७, २०७९
कास्की–३ मा एमालेका बैरागी ३ हजार मतले अगाडि
कास्की–३मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले झण्डै ३ हजार मतले अग्रता लिएका छन्।
बुधबार, मंसिर ७, २०७९
सुनसरी ३ मा एमालेकी चौधरीको अग्रता कायमै, गच्छदार तेस्रो
बुधबार, मंसिर ७, २०७९
समानुपातिक प्रदेशगत अपडेट : पाँच प्रदेशमा एमाले पहिलो, एकमा कांग्रेस, एकमा माओवादी
बुधबार, मंसिर ७, २०७९
समानुपातिकतर्फ ८ लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई १३ प्रतिशत, ३ प्रतिशत मत कटाउने दल ५ वटा
जनता समाजवादी पार्टी, जनमत पार्टी, नेमकिपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले अहिले गणना भएको मतमध्ये तीन प्रतिशत मत पाएका छैनन्।
बुधबार, मंसिर ७, २०७९
पराजित भएपछि मानुषीले भनिन्- नयाँ अनुभव र शिक्षा लिने अवसर पाएँ
प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं- ७ बाट पराजित भएपछि नेपाल समाजवादी पार्टीकी उम्मेदवार मानुषी यमी भट्टराईले नयाँ अनुवभ र शिक्षा लिने अवसर प्राप्त गरेको बताएकी छिन्। उक्त क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीलाई बधाइ दिँदै उनले यस्तो बताएकी हुन्।
बुधबार, मंसिर ७, २०७९
काभ्रे २ मा मतान्तर घटाउँदै गोकुल बास्कोटा
बुधबार, मंसिर ७, २०७९
समानुपतिकको मतगणना: एमालेको अग्रता कायमै, स्वतन्त्र पार्टीले कटायो १ लाख मत
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। देशभरका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमाले २ लाख २१ हजार ६५३ मतसहित अगाडि छ।
बुधबार, मंसिर ७, २०७९
पाल्पा २ मा एमालेका गैरेको अग्रता, पछ्याउँदै सोम प्रसाद पाण्डेय
पाल्पा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणाअनुसार नेकपा एमालेका ठाकुर प्रसाद गैरेले अग्रता कायम राखेका छन्। गैरेले ९ हजार १६४ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोम प्रसाद पाण्डेयले ६ हजार ९५६ मत ल्याएका छन्।
बुधबार, मंसिर ७, २०७९
बागलुङ प्रदेश सभामा नेपाली कांग्रेसको क्लिन स्विप
बुधबार, मंसिर ७, २०७९
काठमाडौं १० मा राजन केसीको ह्याट्रिक, भन्छन्– आर्थिक विकास र रोजगारीको अजेन्डा पूरा गर्न लाग्छु
काडमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजन केसी विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। केसीले काठमाडौं १० बाट लगातार तेस्रो निर्वाचनमा जित निकालेका हुन्। यसअघि उनी २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।
बुधबार, मंसिर ७, २०७९
जितपछि सोविताले भनिन्- घोषणापत्रमा लेखेको कुरा सदनमा उठाउनेछु, सरकारमा सहभागिताबारे पार्टीले निर्णय गर्छ
बुधबार, मंसिर ७, २०७९
Previous
2406
2407
2408
2409
2410
Next
सर्च गर्नुहोस्
×
Search