काठमाडौं- नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले मतान्तर घटाएका छन्। ताप्लेजुङबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भट्टराई ९२ मतले मात्र पछि छन्।
पछिल्लो मत गणना अनुसार योगेश माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीभन्दा ९२ मतले पछि परेका हुन्।
३८ हजार ५ सय ९८ मत गणना हुँदा बुढाक्षेत्रीले १७ हजार ७ सय १२ मत प्राप्त गरेका छन् भने योगेशले १७ हजार ६ सय २२ मत ल्याएर पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।