काठमाडौँ – संघीय संसद अन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज बस्दैछ । संघीय संसद सचिवालय परिसरमा दिउँसो १ः०० बजे बैठक बस्न लागेको हो ।
समिति सचिवालयका अनुसार उक्त बैठकमा समितिको आगामी कार्यबारेमा छलफल गरिने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।