• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
स्किल सेवाका डाक्टरले गरिदिन्छन् अब घरको उपचार
64x64
कल्पना घिमिरे शनिबार, भदौ ११, २०७९  १४:०५
1140x725

काठमाडौं– मान्छे बिरामी हुँदा जाँच तथा उपचार गराउन अस्पताल लगिन्छ। वा, डाक्टरलाई घरमै बोलाएर परीक्षण गराई उपचार गरिन्छ। यो सबैलाई थाहा भएकै कुरा हो। तर अब, घरको उपचार हुन गरेको छ? घरको पनि उपचार! सुन्दा अनौठो लाग्ला।

तर, अब घरको उपचार सेवा पनि सजिलै प्राप्त गर्न सकिन्छ। नेपालमा घरको समेत परीक्षण र उपचार हुन्छ। त्यो पनि ‘डाक्टर’ घरमै बोलाएर घरको परीक्षण र उपचार गराउन सकिन्छ। 

घरको परीक्षण र उपचार गर्ने सेवा दिने प्रविधि विकास गर्ने इन्जिनियर रमेश तिमिल्सिना, महेश तिमिल्सिना र रामशरण थापा हुन्। तीनजना सहपाठी मिलेर निकालिएको उपाय अहिले स्किल सेवा (घरको डाक्टर) बन्न पुगेको छ।

Skill_Sewa_21661514315.jpg

के हो स्किल सेवा?
‘हाम्रो सर्भिस घर सम्बन्धी हो। दर्तामा स्किल सेवा प्राइभेट लिमिटेड नै छ। तर, ग्राहकहरूले घरको डाक्टर, मेरो घर बिरामी भयो भनेर बोलाउनु हुन्छ। हामीले अनलाइनमा घरको डाक्टर राखेका छौं,’ सञ्चालक रमेश तिमल्सिना भन्छन्।

स्किल सेवा नेपालको पहिलो घरको उपचार सेवा हो। जुन बनाइसकेका घरमा उत्पन्न भएका समस्याको परीक्षण गरेर त्यसको समाधान गर्ने गर्छ। जस्तै; घरमा पानी चुहिने समस्या, चर्केको, धाराको पाइप फुटेको, घरको कोठाको स्पेस बढाउने, रङ, ढलान उप्केको, बाथरुमको समस्यालगायत परीक्षण गरेर समाधान गर्ने एउटा कम्पनी हो। 

जसरी डाक्टरले बिरामीको रोग पत्ता लगाई उपचार गर्छन्, त्यसरी नै स्किल सेवा कम्पनीले घरको परीक्षण गरी उपचार गर्ने गर्छ। आफ्नै गुणस्तरीय सामग्री प्रयोग गरेर ग्यारेन्टीका साथ घरको उपचार गर्ने सञ्चालक रमेश बताउँछन्।

 

Ncell 2
Ncell 2

 

 

‘हाम्रो कामको मूल्य टेक्निकल रुपमा रेटलिस्ट हुन्छ। यसको यति भन्ने हुँदैन। सामानको गुणस्तर हेरेर हुन्छ’, रमेश भन्छन्, ‘हामी आँखाले देख्न नसकिने समस्या मेसिनले पत्ता लगाउछौं। अनि, मर्मत गरेर समस्या समाधान गरिदिन्छौँ।’

मान्छे बिरामी हुँदा उपचार गर्ने अस्पताल थुप्रै छन्। गाडी बिग्रेको मर्मत गर्ने स्थान थुप्रै छन्। तीन/चार करोडमा बनाएको घर एउटा मिस्त्रीको भरमा छाड्न नहुने रमेशको भनाइ छ। नेपालमा इन्जिनियरको काम चाहिँ एउटा नक्सा बनाइदिनेसम्म मात्र भएको रमेशको गुनासो छ।

Skill_Sewa_11661514315.jpg

‘मान्छे र घरलाई हामी एउटै सोच्छौं। किनकी मान्छेमा पनि विभिन्न फङ्सन सिस्टम मिलेर एउटा मान्छे बन्छ। जस्तै; एउटा ब्लड सिस्टम हुन्छ। सर्कुलेटिभ सिस्टम हुन्छ। सास फेर्नलाई रेस्क्यूलिटी सिस्टम हुन्छ। यसैगरी घरहरूको पनि आफ्नै सिस्टम हुन्छ। जस्तो कि प्लम्बिङ सिस्टम हुन्छ। ईलेक्ट्रिक सिस्टम वाल सिस्टम हुन्छ। फरक यति मात्र हो, मान्छेले सास फेर्छ घरले फेर्दैन,’ रमेश भन्छन्। 

कसरी सुरु भयो स्किल सेवा? 
तीनै जना सञ्चालक सँगै सिभिल इन्जिनियर पढ्थे। कलेजमा विभिन्न प्रोजेक्ट गरेर इन्टरकलेज प्रतिस्पर्धा भयो। तीनै जनाले सबै अवार्ड जिते। ‘त्यतिबेला हाम्रो प्रोजेक्ट हाईड्रोपावर विशेष थियो। जुन कुरा आफैं गर्न सजिलो थिएन। किनकी अर्बौं पैसा लाग्ने थियो। हामीले बढी गरे रिसर्च पेपर निकाल्न सक्ने मात्रै थियो,’ उनी सम्झिन्छन्।

उनीहरूले तीन वर्षअघि स्किल सेवा नामक कम्पनी खोली आफन्तको स्टोरबाट सञ्चालन गरे। तीनै जना परीक्षाको भोलिपल्टबाट नै काममा लागे। आफ्नै पकेटमा भएको १०/१५ हजार खर्च जम्मा पारेर दुई लाखभन्दा कम लगानीबाट सुरु गरेको रमेश सम्झन्छन्। चिनेका मान्छेको स्टोरमा अफिस बनाए। अफिसको लागि भनेर धेरै खर्च भएन। तीनै जनाले लगानी गरे। तीनै जना काम गर्न फिल्डमा गए। 

सुरुमा स्किल सेवाले बजार राम्रो पाएन। अब ‘नसक्ने भयौँ’ भन्ने पनि सोचे। कोही स्टाफ पनि राखेका थिएनन्। आफूहरूले पनि तलब लिएका थिएनन्। तर, त्यतिबेला काम पनि भएन। केही कमाई भएन। जहाँ पनि तिर्न मात्र बाँकी भयो। छ महिनासम्म घाटामा थिए। कर, तिर्नुपर्ने भन्ने थाहा थिएन। शून्य आम्दानीमा काम गरेकाले आफैंले खल्तीबाट कर तिर्न परेको थियो।

६ महिनापछि स्किल सेवाले मार्केट राम्रै लियो। केही स्टाफ राखेर काम गर्न थाले। काठमाडौं, भक्तपुर र ललितपुरबाट कामका लागि अफर आउन थाल्यो। त्यसपछि काम गर्ने आशा जागेको उनी बताउँछन्। 

रमेश भन्छन्, ‘अहिले राम्रै बीजी छौँ। एउटा क्लाइन्टले १० दिन कुर्नपर्ने हुन्छ।’ स्किल सेवाले अहिले १० हजारभन्दा बढी समस्या समाधान गर्न सफल भसकेको उनी सुनाउँछन्। उनीहरूकहाँ एक दिनमा ५० वटा समस्या आउने गर्छन्। समस्या आएको १० दिनपछि मात्र निरीक्षण लागि जान्छन्। घर निरीक्षणका लागि दुई हजार शुल्क लिने गर्छन्। अहिले दिनमा १५ वटा घरको समस्या समाधान गर्ने गरेको उनले बताए।

चार सय जनालाई रोजगारी
स्किल सेवाले अहिले चार सय जनालाई रोजगारी दिएको छ। अब दशैंपछि तीन हजार जनालाई रोजगारी सेवा दिने लक्ष्य रहेको छ। कामदारलाई काम गरेवापत उचित तलब स्केलको व्यवस्था गरेको रमेश बताउँछन्। 

Skill_Sewa_31661514315.jpg

‘लेबरले मासिक ३० देखि ४० हजार कमाउँछन्। स्टाफको ५० देखि ६० हजार रुपैयाँसम्म हुन्छ। लेबर म्यानेजरले ७० देखि ८० हजार रुपैयाँसम्म प्राप्त गर्दछन्,’ रमेशले सुनाए। 

काठमाडौंका ८० प्रतिशत घरहरू समस्याबाट ग्रसित छन्। नेपालमा घर बनाउँदा सामानको गुणस्तर हेरिन्छ। तर, ठेकेदार र लेबर सस्तोमा लगाउने प्रवृत्तिका कारण घर चर्किने, पानी चुहिने जस्ता समस्या आउँछन्। 

रमेश भन्छन्, ‘गुणस्तरीय सामान जस्तै ठेकेदार अलि शिक्षित रोजे घरमा आउने समस्या कमी हुन्छ।’

युट्युब, फेसबुकदेखि टिकटकसम्म 
स्किल सेवा युट्युब, फेसबुक पेजदेखि अहिले टिकटक एपमा समेत निकै सक्रिय छ। जहाँ स्किल सेवाले गर्ने काम सम्बन्धी भिडियो र फोटोेहरू राखिएका छन्। टिकटकमा ८७ हजारभन्दा बढी फलोअर्स छन्। जसमा घर बनाउँदा कस्ता सामग्री प्रयोग गर्ने, कुन सामग्रीको गुणस्तर राम्रो, कुन कमसल भन्ने जस्ता भिडियो राखिएका छन्।

Skill_Sewa_41661514315.jpg

साथै, घरको समस्या देखाएर त्यसको समाधान गरेको भिडियो समेत पोष्ट गरिएका छन्। घर निर्माणमा कस्ता सामग्री प्रयोग गर्ने भनेर प्रश्न समेत टिकटकमा सोधेर विजेतालाई पुरस्कारको रुपमा रिचार्ज कार्डको व्यवस्था गर्ने गरिएको रमेश बताउँछन्। 

घरबेटी एप सुरु गरिँदै
स्किल सेवाले अबको एक महिना एउटा एप लञ्च गर्ने योजना बनाएको छ। जुन एपको नाम घरबेटी रहनेछ। यो घरबेटीलाई मध्यनजर गरेर बनाइएको हुँदा यसको नाम नै घरबेटी राखिने सञ्चालक तिमिल्सिना बताउँछन्। 

घरबेटी एपको काम चाँहि आफ्नो घरलाई कसरी मेन्टेन गर्ने भन्ने हुन्छ। जस्तो कि रेन्ट (भाडा) म्यानेजमेन्ट गरिएको हुन्छ। जस्तै, कोठा भाडा, पानी, फोहोर, बत्तीको बिल, घरमा कोको बस्छ? विस्तृत विवरण समावेश गरी घरबेटीका लागि सजिलो हुने बताएको छ। 

अबको केही महिनापछि स्किल सेवाले नेपालका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना बनाएको छ। दशैंपछि यसका शाखाहरू चितवन, बुटवल र पोखरामा खोल्ने सञ्चालक रमेशले बताए। 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। शनिबार, जेठ २४, २०८२
आज सुनको मूल्य स्थिर, चाँदीको कति ? महासंघका अनुसार बिहीबार २ हजार ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिचको विवाद, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । ट्रम्प सरकारसँगको मस्कको द्वन्द्व बढ्यो भने उनले ठु... शुक्रबार, जेठ २३, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्