• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
64x64
कल्पना घिमिरे बुधबार, साउन १६, २०८१  १३:११
1140x725

काठमाडौं– ६ वर्षमा २२ सहकारी समस्याग्रस्त सहकारीको सूचीमा परेका छन्। भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल सहकारी वित्तीय संस्था लिमिडेडलाई समस्याग्रस्त घोषणा गर्दा २२ पुगेको हो।

मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै काठमाडौं महानगरपालिका–१० बानेश्वर स्थित नेपाल सहकारी वित्तीय संस्था लिमिडेडलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने देहायको सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा समस्याग्रस्त घोषणा गरिएको जानकारी दिए।

यस्तै भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तरगत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सचिव केशवप्रसाद पौडेल उक्त सहकारीले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेको कारण समस्याग्रस्ता घोषणा गरिएको बताए।

उनले उक्त सहकारीका केकति बचत कर्ता रहेको र केकति रकम अपचलन गरेको यसबारे तत्काल पुष्टि नभएको बताए। यस्तै बचतकर्ताहरुसँग दावीभुक्तानीका लागि निवेदन माग भएको जानकारी दिए।

यस्तै गत असार ६ गते गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था समस्या ग्रस्त सहकारीको सूचीमा परेको छ। उक्त सहकारी संस्थामा पनि केकति बचतकर्ता र केकति बचत रकम रहेको भन्ने विवरण आउन बाँकी नै भएको पौडेल बताउँछन्।

‘गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाकोचाहिँ बचतकर्ताले मागदावी आवेदन दिनेम्याद साउन १८ गतेसम्म रहेको छ। त्यसपछि केकति बचत रकम र बचतकर्ता रहेको थाहा हुन्छ। अर्को नेपाल सहकारी वित्तीय संस्था लिमिटेडको मागदावी आवेदन पेश सुरु भएको छ,’ उनले भने।

यता सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले गत असारमा २१ वटा सहकारी संस्थाको कागजात माग गरेका छ। ती २१ सहकारीले मात्रै बचतकर्ताको  ४० अर्ब रुपैयाँ बढी अपचलन गरेको समितिको निष्कर्ष छ। समितिले तयार गरेको कार्यविधिको अनुसूची १ मा रहेका २० र थप १ गरी २१ संस्थाले बचतकर्ताले ४० अर्ब ५१ करोड ४२ लाख १८ हजार रुपैयाँ अपचलन भएको समितिले जनाएको छ।

६ वर्षमा २२ सहकारी समस्याग्रस्त ३ वटाले फीर्ता गरे बचतकर्ताको रकम 
२०७५ साल (६ वर्ष) यता मन्त्रालयले २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। ती २२ वटा सहकारीमध्ये हालसम्म ३ वटा सहकारीले फीर्ता दिएको जनाएको छ। कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यस्थापन तथा दायित्व भुक्तानी भएको मन्त्रालयले जनाएको हो।

Ncell 2
Ncell 2

कुबेर बचत तथा ऋण सहकारी संस्थाले ५७ लाख ६३ हजार ४६७ रुपैयाँ अपचलन गरेको छ। चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले ८४ लाख ११ हजार ४९४ रुपैयाँ र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाले बचतकर्ताको ७५ लाख २८ हजार ८२४ रुपैयाँ अपचलन गरेका थिए। यी सबै फरफारक भइसकेको छ।

अझै १९ वटा सहकारी समस्याग्रस्त १८ सहकारीको साढे ४० अर्ब अपचलन 
फरफारक भएका बाहेक १८ वटा सहकारीले बचतकर्ताको ४० अर्ब ४९ करोड २५ लाख १४ हजार रुपैयाँ अपचलन गरेको  प्रारम्भिक अनुमान छ।

यसमध्ये सरकारले असार ६ गते समस्याग्रस्त घोषणा गरेको गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले बचतकर्ताको ४ अर्ब बढी बचत अपचलन गरेको अनुमान छ। गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको अझै थप विवरण आउनभने बाँकी नै छ। 

यस्तै गत बिहीबार समस्याग्रस्तको सूचीमाम थपिएको नेपाल सहकारी वित्तीय संस्था लिमिटेडले केकति रकम अपचलन गरेको विवरण आउन बाँकी रहेको छ।

sahakari-1722410676.JPG

sahakari-1-1722410675.JPG

shakari-2-1722410676.JPG

देशैभर ३१ हजार बढी सहकारी
हाल देशभर ३१ हजार ३७३ वटा सहकारी संस्था रहेका छन्। यी संस्थाले ४ खर्ब २६ अर्ब रुपैयाँ बराबरको रकम परिचालन गरेका छन्। त्यसमा आधाभन्दा बढी सञ्चालकहरुले नै अपचलन गरेको जानकारहरु बताउँछन्।
सहकारीमा ७३ लाख ८१ हजार २१८ जना सदस्य रहेका छन्। यी बचतकर्ताको रकममध्ये ठूलो हिस्सा केही व्यक्ति तथा उनीहरुका निजी कम्पनीले अपचलन गरी बचतकर्तालाई दुःख दिएका छन्। कतिपय सहकारीका सञ्चालकले आफ्नो, आफ्नो एकाघरका सदस्यको नाममा लगानी गरेको पाइएको छ। केहीले घर जग्गामा लगानी गरेका छन्। अहिलेको आर्थिक मन्दी, घर जग्गाको न्यून मूल्यका कारण सहकारीले बचतकर्ताको पैसा फिर्ता गरिहाल्ने र बचतकर्ताले पनि बाँकी पैसा थपेर घर जग्गा सकार्ने अवस्था न्यून रहेको बताइन्छ। सहकारी संस्थाहरु सहकारीको नीतिअनुसार नचल्दा देशभरका करिब ५ सय सहकारीले लाखौं बचतकर्ताको अरबौँ रकम अपचलन गरेको देखिन्छ। 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
साउन दोस्रो सातासम्म ९२ प्रतिशत रोपाइँ सकियो, धान रोपाइँ क्षेत्र बढ्ने अनुमान 
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली लगातारको गिरावटपछि सोमबार ३ अंकले बढेको नेप्सेमा उछाल आएको हो। मंगलबार, जेठ ६, २०८२
दोहोरो अंकले बढ्यो नेप्से सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ७२४ रूपैयाँमा ५९ करोड ७६ लाख रूपैयाँको सेयर कारोबार भएको... सोमबार, जेठ ५, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट अघिल्लो साताभर ४४ अंकले गिरावट आएको नेप्से आइतबार ३.७७ अंकले गिरावट आएको हो। योसँगै नेप्से २६०८ विन्दुमा कायम भएको छ। आइतबार, जेठ ४, २०८२
ताजा समाचारसबै
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक सुरु जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या मंगलबार, जेठ ६, २०८२
सेयर बजारमा हरियाली मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्