• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
64x64
दिनेश शर्मा सोमबार, वैशाख २२, २०७७  १२:०४
1140x725

राजविराज–कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण समस्यामा परेका मजदुर र विपन्न वर्गका समुदायका लागि छुट्याइएको राहतको चामलमा समेत स्थानीय सरकारका प्रतिनिधिले अनियमितता गरेको पाईएको छ।

सप्तरीको सप्तकोसी नगरपालिकामा कार्यपालिका बैठकबाट निर्णय भएको र टेन्डर स्वीकृत भएको भन्दा कम गुणस्तरको चामल वितरण गरेको पाइएपछि चामलमा अनियमितता भएको खुलेको हो।

दोश्रो चरणको राहत वितरण गरिरहेको नगर क्षेत्रका कुल १३ हजार जनालाई ७ केजीका दरले सोना मन्सुली चामल वितरण गर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो। नगरपालिकाका कर्मचारीहरुका अनुसार सोही निर्णयअनुसार टेन्डरसमेत स्वीकृत भएको छ। तर, वडा नं. १ मा भने सोना मन्सुलीको साटो कम गुणस्तरको कान्छी मन्सुली (मोटा) चामल वितरण गरिएको छ । वडा नं. १ मा कुल ४ सय १४ घरधुरीका १ हजार ४ सय ९२ जनालाई राहत वितरण भईरहेको छ।

वडा कार्यालयले सोना मन्सुलीको बोराभित्र कान्छी मन्सुलीको चामल प्याक गरी टोलटोलमा वितरण गरिरहेको स्थानीयले जानकारी दिए। बोरामा उल्लेख भए भन्दा अर्कै चामल परेपछि कतिपय टोलवासीले भने चामल नै फिर्ता गरेका छन्। शान्तिनगर चोकमा ३ वटा टोलवासीलाई वितरण्का लागि ठिक पारिएको मोटा चामल वडा सदसय कालुराम विष्टकै असहमतिका कारण फिर्ता भएको छ। निर्णयविपरीत चामल वितरण नगर्ने भनेर आफूले अडान लिएपछि चामल फिर्ता भएको उनले जानकारी दिए।

तर, कतिपय वडावासीले भने वाध्यता जनाउँदै मोटा चामल नै लिएर गएका छन्। भएको चामल नलगे अर्को चामल (सोना मन्सुली) ४÷५ दिनपछि मात्रै आउने बताएपछि आफूहरुले मोटा चामल लिएर गएको उनीहरुले बताए। ‘अर्को चामल ४/५ दिनपछि मात्र पाईन्छ भनेपछि भएको चामल ल्यायौं’ एक स्थानीयले भने, ‘राम्रो चामल पर्खेर चार÷पाँच दिनसम्म परिवारको पेट कसरी पाल्नु ?’

Ncell 2
Ncell 2

सप्तकोसी नगरपालिका–१ का वडाध्यक्ष नारायण आचार्यले भने सोना मन्सुली चामल अभाव भएको र स्थानीयको सहमतिअनुसार नै मिलमा भएको कान्छी मन्सुली चामल वितरण गरिएको बताए। ‘हामीले कान्छी मन्सुली चामल नलिने भने फिर्ता गर्छौं पनि भनेका हौ। तर जस्तो भए  पनि लान्छौं भनेपछि वितरण गरिएको हो’ उनले भने, ‘तर अनियमितता भएको हैन, जुन चामल वितरण भएको छ त्यसैको बिल पेस गरेर भुक्तानी लिन्छौं।’ 

सोना मन्सुलीको बोरामा कान्छी मन्सुली चामल वितरण गरिएको विषयमा भने आचार्यले कुनै प्रतिक्रिया दिएनन् ।

नगरपालिकाका मेयर उत्तमकुमार गौतमले वडा नं. १ मा राहत वितरण गर्दा वदमासी भएको सुन्नमा आएको र दोषीलाई ठगी तथा कालो बजारीको अभियोगमा कारबाही प्रकृया सुरु गरिने बताए। 

यतिमात्र होईन, यसअघि कञ्चनरुप नगरपालिका–४ मा राहतको चामल बिक्री गरेको आरोपमा वितरण समितिका सदस्यलाई नै स्थानीयले नियन्त्रणमा लिएका थिए। कञ्चनरुप– ४ को आधारभुत विद्यालय जगतपुरका प्रधानाध्यापक महेश परियार र आधारभूत विद्यालय जगतपुरका प्रधानाध्यापक रामनारायण साहलाई चामल बिक्री गरेको आरोपमा मिलबाट नियन्त्रणमा लिईएको थियो।

यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका–१ मा राहत वितरण गर्नुपूर्व नै फारम शुल्क भन्दै सर्वसाधारणसँग १० रुपैयाँका दरले रकम असुल गरिएको थियो। सो विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत गुनासो पुगेको थियो। प्रशासनले चासो देखाएपछि जनप्रतिनिधिले ‘आफूहरुको जानकारीमा नभएको र जानकारी पाएलगत्तै त्यस्तो कार्य रोकेको’ बताएका थिए।

जिल्ला प्रशासन कार्यालय सप्तरीले भने राहत वितरणमा सम्पूर्ण अधिकार स्थानीय तहकै भएको र प्रसासनले अनुगमनमात्रै गरिरहेकाले जानकारी पाएर पनि कारबाही गर्न नसकिएको जनाएको छ। ‘हामीलाई सामान्य जानकारी त छ । तर, कडाइका साथ कारबाही गर्ने अधिकार छैैन’ जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले भने- ‘सबैलाई सम्झाइबुझाइ गर्ने र नियम अनुसार काम गर्न हौसला दिने काम हामीले इमान्दारीपुर्वक गरिरहेका छौं।’
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
उदयपुरमा कोरोनाका संक्रमित बढेपछि सप्तरीमा पिसिआर परीक्षण बढ्यो
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्