• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३१, २०८२ Sat, Jun 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३०, २०८२  ०७:३७
1140x725

काठमाडौँ –नेदरल्याण्ड्सले आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्याण्डविरुद्ध ४ विकेटको ऐतिहासिक जित हात पारेको छ । बिहीबार राति सम्पन्न खेलमा ३ सय ७० रनको विशाल लक्ष्य नेदरल्याण्डस्ले ४९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । 

यो सँगै नेदरल्याण्ड्सले इतिहास रच्यो । उसले पहिलोपटक यति ठूलो लक्ष्य पूरा गरेको हो । नेदरल्याण्ड्सको कीर्तिमानी जितमा म्याक्स ओडाउडले सानदार पारी खेले । उनले १३० बलमा १३ चौका र चार छक्का प्रहार गर्दै अविजित १५८ रन बनाए ।  

ओडिआईमा म्याक्सको यो करिअरको पहिलो शतक हो । त्यससँगै उनी एकै खेलमा नेदरल्यान्ड्सका लागि उच्च स्कोर बनाउने ब्याटर पनि बने । उनले वेस्ली ब्यारेसीले सन् २०१४ मा केन्याविरुद्ध बनाएको १३७ रनको कीर्तिमान तोडे ।

ओडाउडको पारीसँगै माइकल लेभिटले ४४, कप्तान स्कट एडवार्ड्सले ३२, वेस्ली ब्यारेसीले १५, तेजा निणामानिरुले ५१ र नोहा क्रसले ५० रनको योगदान दिए । 

बलिङतर्फ स्कटल्याण्डका शफ्यान शरिफले तीन, म्याकेन्जी जोन्स र मार्क वाटले समान एकरएक विकेट लिए । त्यसअघि फोर्थहिल ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६९ रन बनायो ।

Ncell 2
Ncell 2

उसका लागि ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले १५० बलमा १४ चौका र ११ छक्काको मद्दतमा १९१ रनको पारी खेलेका हुन् । ओडिआईमा मुन्सेको यो करियरकै उच्च स्कोर हो । 

यस्तै, कप्तान म्याथ्यू क्रसले ५९, माइकल लिस्कले अविजित २८, चार्ली टिअरले २३ र ब्रेण्डन म्याकमुलेनले २१ विकेट लिए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र माइकल लेभिटले सर्वाधिक दुई÷दुई विकेट लिए ।   

जारी लिग–२ मा १३ औँ जित हो । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले २४ म्याच खेल्दासम्म १३ मा जित, ९ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । यस्तै, स्कटल्याण्डले यस लिग–२ मा १९ म्याच खेल्दा १२ मा जित, १० मा हार तथा दुई खेलमा अंक बाँडेको छ । ​स्कटल्याण्ड अहिले तालिकाको तेस्रो स्थानमा छ ।

यस्तै, सातौं स्थानमा रहेको नेपालले १६ म्याच खेल्दासम्म ९ मा हार, पाँच जित र दुई खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड सिरिजमा नेपालले चारमध्ये तीनमा जित र एक खेलमा हार बेहोरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
भिजिट भिसासँग माओवादीले अग्नि सापकोटा साट्यो: ज्ञानेन्द्र शाही
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् !
सम्बन्धित सामग्री
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए चोटका कारण सोमपाल कामी र गुल्शन झा टिम बाहिर रहेका छन् । सिरिज १५–२० जुन २०२५ सम्म स्कटल्याण्ड (डन्डी र ग्लासगो) मा आयोजना हुनेछ । शुक्रबार, जेठ ३०, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित यो सँगै नेदरल्याण्ड्सले इतिहास रच्यो । उसले पहिलोपटक यति ठूलो लक्ष्य पूरा गरेको हो । नेदरल्याण्ड्सको कीर्तिमानी जितमा म्याक्स ओडाउडल... शुक्रबार, जेठ ३०, २०८२
दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक टी–२० सिरिज खेल्ने, तालिका सार्वजनिक आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा टी२० शृंखला हुनेछ । क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी–२० आई शृंखला... बिहीबार, जेठ २९, २०८२
ताजा समाचारसबै
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसासँग माओवादीले अग्नि सापकोटा साट्यो: ज्ञानेन्द्र शाही शुक्रबार, जेठ ३०, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! शुक्रबार, जेठ ३०, २०८२
बागलुङमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते शुक्रबार, जेठ ३०, २०८२
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्