• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपा सचिवालय बैठक : कोरोना र बजेटको बाहना बनाउँदै ओली, राजीनामा माग्दै प्रचण्ड-नेपाल 
64x64
वीरेन्द्र ओली शनिबार, वैशाख २०, २०७७  १२:५१
1140x725

काठमाडौं-  शनिबार ४ बजे बस्ने नेकपा सचिवालय बैठकका लागि आ-आफ्नो रणनीति बनाउन मुख्य नेताहरु तल्लीन छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीबाट असन्तुष्ट समूह एकतिर छ भने अर्कोतिर ओली समर्थक छन्। यही बीचमा प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि शनिबारको बैठकलाई महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री ओलीले सम्भावित रणनीतिका विषयमा आफू निकट नेता र कानुन व्यवसायीसँग छलफल गरिरहेका छन्। शनिबार बिहानै ओलीले आफू निकट नेतालाई प्रधानमन्त्री निवासमा बोलाएर सचिवालय बैठकका सम्बन्धमा परामर्श गरे। प्रधानमन्त्री ओलीले विवादको अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाइरहेका छन्।

छुट्टाछुट्टै भेटेर दुई नेताको जुगलबन्दी टुटाउने प्रयास समेत जारी छ।  ओलीले प्रचण्ड र नेपाललाई आफ्नो पक्षमा पार्न संघका मन्त्री, प्रदेशका मुख्यमन्त्री फेरबदलदेखि लिएर सरकार सञ्चालनमा आफ्नो कार्यशैली परिवर्तन गर्नेसम्म बताइसकेका छन्। यी प्रयत्न सफल नभएपछि ओली शनिबारको बैठकमा नयाँ चाल चाल्न सक्ने सम्भावना छ।

पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदमा समेत ओली अल्पमतमा रहेको ओली इतर समूहको दाबी छ। ओली भने आफू कमजोर नरहेको सन्देश अनेक तरिकाले दिइरहेका छन्।

सचिवालय बैठकमा ओलीले कोरोना महामारी र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने चटारोलाई प्रस्तुत गर्ने बुझिएको छ। यी चटारो सकिएपछि स्थायी कमिटी बैठक बोलाएर बाँकी कुरा गर्ने प्रस्ताव ल्याउने उनको तयारी छ। यो रणनीत सफल भयो भने ओलीको राजीनामा र विरोध तत्कालका लागि टर्नेछ। यस्तो प्रस्ताव आउन सक्ने विषयमा प्रचण्ड-नेपाल समूह जानकार छ।

यी बाहनामा आफ्नो राजीनामा केही दिन पर धकेल्न सकियो भने माहोल आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने प्रधानमन्त्री ओलीको बुझाइ छ। ओली निकट नेताहरु पनि यतिबेला महामारी र बजेट भएकाले राजीनामा माग्न र दिन नहुने बताउँछन्।

ओलीनिकट नेकपा स्थायी कमिटी सदस्य सत्यनाराण मडण्डल महामारीका बेला राजीनामा माग्नु अनैतिक कुरा भएको तर्क गर्छन्। कोराना महामारीका बेला सबै एकजुट भएर लाग्नुपर्नेमा उल्टै सरकार फेरबदलमा लाग्दा जनतामा राम्रो सन्देश नजाने उनको भनाई छ। कसैले लहडको भरमा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा दिन नहुने उनले बताए।

उता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले शुक्रबार बेलुका कोटेश्वरमा भेलागरी प्रधानमन्त्रीको तत्काल राजीनामा माग्ने र स्थायी कमिटी बैठक बोलाएर छलफल गर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्रीले राजीनामा दिन्छु भनिसकेकाले आज बस्ने सचिवालय वैठकले निर्णय गर्नुपर्ने माधव नेपाल निकट एक नेताले बताए। ‘हामीले भनेका होइन। उहाँले नै राजीनामा दिन्छु भन्नुभएको छ। आज बस्ने सचिवालय वैठकले निर्णय गर्नुपर्छ,’ उनले भने,  ‘होइन भने पार्टी कमिटी बैठकमा राजीनामा दिन्छु भन्ने फेरि दिन्न भन्न मिल्छ?  प्रधानमन्त्रीज्यूको आफ्नै कुराले झन घेराबन्दीमा पर्नुभएको छ।’

प्रचण्ड-नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको तत्काल राजीनामा गराएर पछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने योजनामा छ। शनिबार बस्ने सचिवालय बैठकले एउटा निकास दिनेगरी निर्णय गर्नुपर्ने स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए। तत्काल प्रधानमन्त्रीले निकास नदिए पार्टीमा थप विवाद बढ्न सक्ने उनको बुझाई छ।

प्रचण्ड-नेपाल समूह सचिवालयबाट राजीनामा गराएर स्थायी कमिटीबाट निर्णय गराउने रणनीतिमा लागेको छ। प्रधानमन्त्री ओली अनावश्यक रुपमा आफ्नो समूहमा खेल्न खोजेको उक्त समूहको बुझाई छ।
  
अर्को पार्टी फुटाउने गरी अध्यादेश ल्याउँदा पार्टीभित्रै ओलीको राजीनामा माग भएको हो। समाजवादी पार्टीलाई फुटाउन अध्यादेश ल्याइएको थियो भने उक्त पार्टीका सांसदलाई पार्टी फुटाउने योजनाअनुसार काठमाडौं ल्याइएको थियो। जसको पार्टीभित्र तीव्र बिरोध छ।

यसैगरी कोरोना नियन्त्रणका लागि मेडिकल सामग्री खरिद गर्दा ओलीनिकट केही मन्त्रीले भ्रष्टाचार गर्न खोजेको आरोप पनि लागेको थियो। सरकारले एकपछि अर्को विवादित काम गरेकाले राजीनामा निर्विकल्प भएको भुसालले बताए। ‘हामीले महामारीका बेला बैठक बस्ने समय भइसक्दा पनि यस्तो बेला बैठक बस्ने कुरा ठीक हुँदैन भनेर चुपचाप लागेर बसेका थियौं,’  भुसालले भने,  ‘प्रधानमन्त्रीज्यू आफैं अध्यादेश ल्याएर विवाद गर्ने सरकार आफैं अनियमिततामा मुछिन थालेपछि प्रधानमन्त्रीको राजीनामा मागेका हौं।’

विवादकै घानमा एमसीसी
लामो समयदेखि विवादित विषय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यदलको प्रतिवेदन शुक्रबार सार्वजनिक भयो। पार्टीमा प्रधानमन्त्रीको प्रतिवेदन राजीनामा माग भइरहेकै बेला झलनाथ खनाल नेतृत्वको कार्यदलले सार्वजनिक गरेपछि थप अर्को विवाद सिर्जना गरिएको छ।

प्रधानमन्त्री ओलीलाई थप दबाबमा राख्न विवादका बीच एमसीसी प्रतिवेदन घान हालिएको छ। एमसीसी प्रतिवेदन प्रधानमन्त्रीको ईच्छा विपरित सर्वजनिक गरिएको भन्ने विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीले असहमति राखिसकेका छन्। एमसीसी प्रतिवेदनले पार्टीमा प्रचण्ड नेपाल समूह बलियो ओली समूहलाई कमजोर बनाउने देखिएको छ।

विवाद बढ्दै जाँदा चिनिया राजदूतको सक्रियता
नेकपामा नेताहरुबीच विवाद बढ्दै जाँदा चिनियाँ राजदुत होउ याङछीले शुक्रबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई निवासमै गई भेट गरेकी थिइन्।

प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर पार्टीमा राजीनामा माग गरेपछि चिनियाँ राजदूत सक्रिय भएकी हुन्। राजनीतिक अस्थिरता हुनेगरी सत्ता परिवर्तनको खेलमा नलाग्न सुझाव दिएको बुझिएको छ।

चिनिया राजदूतको सक्रियताले प्रधानमन्त्री ओलीलाई नै सहयोग पुगेको आकलन गरिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १२:५१
  • #प्रचण्ड
  • #नेकपा
  • #सचिवालय
  • #ओली
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद
  • #राजीनामा
  • #माधव_नेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
शिक्षा विधेयकबारे वार्ता गर्न सानेपा पुगे शिक्षामन्त्री,देउवासँग वार्ता सोमबार दिउँसो शिक्षा मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन्। सोमबार, असार १६, २०८२
सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो एक बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट सुरु भएको हो। सोमबार, असार १६, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह म... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
मधेसमा ८६ लाख वृक्षरोपण गरिने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्