गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बाजुराका ६ वटा मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत मतदानका क्रममा बाजुराका विभिन्न क्षेत्रमा झडप भएको छ। मतदानको क्रममा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो। बुढीगंगा नगरपालिका ७, त्रिवेणी नगरपालिका–३ र ७, बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी, स्वामिकार्तिक गाउँपालिकाको जुकोट मतदान केन्द्रमा झडप भएको हो।
आइतबार, मंसिर ४, २०७९
झापामा बम विष्फोट
झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ। मतदानस्थलमा बम विष्फोटक भएको हो। विष्फोटपछि केहीबेर मतदान स्थगित रहेपनि अहिले भने मतदान जारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
देश विकासका लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाऔँः निर्वाचन आयुक्त पौड्याल
मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भई आफ्नो मतदान गर्न आग्रह गरे। उनले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने यो अवसरलाई नगुमाउन पनि अनुरोध गरे ।
आइतबार, मंसिर ४, २०७९
पाल्पामा खसिसकेको ६८ मत बदर गरेर पुन: मतदान सुरु
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको मतपत्र हाल्ने मतपेटिका साटिएको भन्दै पाल्पाको तानसेनको जनप्रिय मावि मतदान केन्द्रमा ६८ मतदान रद्द गरी फेरि मतदान गर्न थालिएको छ।
आइतबार, मंसिर ४, २०७९
मतदान गर्दै अब्दुस मियाँले भने- गोरखा आफ्नो भविष्य निर्धारण गर्न तयार छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले प्रतिष्पोर्धा गर्दैछन्। सत्ता गठबन्धनको समर्थन प्राप्त प्रचण्डसँग प्रतिष्पर्धा गर्न लागे मियाले मतदानपछि भने, 'गोरखा आफ्नो भविष्य निर्धारण गर्न तयार छ।'
आइतबार, मंसिर ४, २०७९
निर्वाचन आयोगले १ बजे पत्रकार सम्मेलन गर्दै
निर्वाचन आयोगले आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै छ।
आइतबार, मंसिर ४, २०७९
म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान
म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधि सभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र छन्।
आइतबार, मंसिर ४, २०७९
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले गरिन् मतदान
प्युठान प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्गा पौडेलले झिमरुक– ५ को बाल शिक्षा मतदान केन्द्रबाट आफ्नो मतदान गरेकी छिन्।
आइतबार, मंसिर ४, २०७९
मतदानपछि घनश्याम भुसालले भने- संविधान र गणतन्त्र 'लिक'मा आएको छ
'आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ। संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउनेछ', भुसालले फेसबुकमा लेखेका छन्।
आइतबार, मंसिर ४, २०७९
गोकर्ण विष्टले गरे गुल्मीको रामराज्य माविबाट मतदान
उनले इस्मा गाउँपालिका -४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। विष्टले एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीसँग प्रतिष्पर्धा गर्दैछन्।
आइतबार, मंसिर ४, २०७९
माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्तले अवलोकन गरे निर्वाचनस्थल
अन्तर्राष्ट्रिय पर्वेक्षकका रुपमा आयोगको निमन्त्रणामा काठमाडौं उत्रेका आयुक्तको समूह विभिन्न केन्द्रमा पुगेर अवलोकन गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
बाजुराको बुढीगंगा- ८ मा विवाद हुँदा मतदानस्थल तोडफोड
विवादले उग्र रुप लिएपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले हवाइ फायर समेत गरेको छ। मतदानस्थल अझै तनावग्रस्त रहेको मतदान गराउन पुगेका एक कर्मचारीले बताएका छन्। आफूहरु र मतपेटिकका एउटा कोठामा रहेको ती कर्मचारीले बताएका छन्।
आइतबार, मंसिर ४, २०७९
फ्रान्सलाई एकपछि अर्को धक्का, फरवार्ड बेन्जिमाले पनि विश्वकप गुमाए
आइतबार, मंसिर ४, २०७९
५ जिल्लामा गोली चल्यो, २७ ठाउँमा होक्स बम, ११ ठाउँमा मतदान स्थगित
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा हुलदंगा भएपछि विभिन्न ५ जिल्लामा प्रहरीले गोली चलाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा र रौतहटमा गोली चलेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको हो।
आइतबार, मंसिर ४, २०७९
सुरु हुँदै २२औं संस्करणको कतार विश्वकपः यस्ता छन् विशेषता
एम्नेष्टी इन्टरनेशनलले कामदारहरुलाई ४४० मिलियन अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने माग नै राखेकाे थियो। हरेक ४ वर्षमा आउने विश्वकपभन्दा यो पटकको विश्वकपका केही विशेषता भने फरक छन्।
आइतबार, मंसिर ४, २०७९
पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरे मतदान
आइतबार, मंसिर ४, २०७९
गुल्मीमा रोकिएको मतदान २ घण्टापछि पुन: सुरु
गुल्मी जिल्लाको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको (क) मतदान केन्द्रमा रोकिएको मतदान सुचारु भएको छ। प्रतिनिधि सभा निर्वाचको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान करिब २ घण्टा रोकिएको थियो।
आइतबार, मंसिर ४, २०७९
बर्दियामा बम विस्फोट, मतदान स्थगित
बर्दियाकै विभिन्न चार ठाउँमा पनि बम जस्ता वस्तुहरु फेला परेका थिए। नेपाली सेनाको टोलीले ती वस्तुहरुलाई निष्कृय पारेको छ।
आइतबार, मंसिर ४, २०७९
Previous
2438
2439
2440
2441
2442
Next
सर्च गर्नुहोस्
×
Search