गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बाजुराका तीन मतदान केन्द्रमा मतदान स्थगित
बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर ८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को मतदान केन्द्रमा मतदान स्थगित भएको हो।
आइतबार, मंसिर ४, २०७९
प्रधानमन्त्री देउवाले गरे मतदान
प्रधानमन्त्री शेर बहादुर देउवाले मतदान गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट गरे मतदान गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
यी उम्मेदवार, जसले आफैंलाई मतदान गर्न पाएनन्
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दलका केही शिर्ष नेताले आफैं उम्मेदवार रहे पनि आफैंलाई मतदान गर्न पाएनन्। जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक हुन्। चितवन स्थायी घर भएका प्रचण्ड गोरखा क्षेत्र- २ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका छन्।
आइतबार, मंसिर ४, २०७९
प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारीद्वारा मतदान
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शहेरबहादुर देउवासहित कांग्रेसका अधिकांश पदाधिकारीले मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
सिरहाको कर्जन्हामा मतपेटिका खोसाखोस, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
कर्जन्हा नगरपालिकाको वडा नम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बूथमा विवाद भएको छ। मतपेटिका खोसाखोस भएपछि केहीबेर स्थगित भएको मतदान पुन: सुरु भएको सिरहा प्रहरीले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
चुनावका समाचारमा पाठक प्रतिक्रिया: मतदान गर्नुअघि ९ वर्षे छोरीको आँखामा हेर्नेछु!
सन्तानको भविष्य उज्यालो बनाउने, यही देशमा बस्न सकुन् भन्दै आफ्नो नङमा कालो लगाउने उनले बताएका छन्। अरुको भविष्यमाथि कुलाडी चलाएर आफ्नो ७ पुस्ता बनाउनेको विरुद्धमा सधैं आफू रहेने उनको भनाइ छ। उनी थप्छन्, ‘म मेरो अनन्य मित्रहरू जस्तै रक्सी र २/४ हजार पैसामा बिकेर, मेरो सन्तानको जिन्दगी अझै वर्षौं अन्धकारमा धकेल्न सक्दिनँ। आफ्नो अधिकार प्र...
आइतबार, मंसिर ४, २०७९
छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक : आयोग
‘अहिलेसम्मको प्राप्त सुचना अनुसार मुलुकभर केही स्थानमा छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा मतदान इरहेको छ’, भट्टराईले भने।
आइतबार, मंसिर ४, २०७९
रौतहटका २ मतदानस्थलमा गोली चल्यो
आइतबार, मंसिर ४, २०७९
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरे मतदान
उनको प्रतिस्पर्धा भने सत्ता गठबन्धनबाट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका विश्व पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकासँग हुनेछ।
आइतबार, मंसिर ४, २०७९
निर्वाचन आयोगका पदाधिकारीले कहाँबाट गरे मतदान?
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले लोकन्थली, भक्तपुरस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
कांग्रेस प्रवक्ता महतले गरे मतदान
२०७४ को निर्वाचनमा महत काठमाडौं क्षेत्र नंबर ५ बाट उम्मेदवार रहेर पराजय व्यहोरेका थिए। उनी एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए।
आइतबार, मंसिर ४, २०७९
प्रधानमन्त्री बाहेक अधिंकाश मन्त्रीले गरे मतदान
आइतबार, मंसिर ४, २०७९
बाजुराको बुढीगंगा–८ मा मतदान केन्द्रमा सात राउण्ड हवाई फायर
झगडाले उग्र रुप लिएपछि स्थितीलाई नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर गरेको पत्रकार पारस विक्रम शाहीले जानकारी दिएका छन्।
आइतबार, मंसिर ४, २०७९
मतदानको लाइनमा बसेका एक मतदाताको मृत्यु
आइतबार, मंसिर ४, २०७९
गोरखामा मतदान केन्द्र अवलोकन गर्दै प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू उम्मेदवार रहेको गोरखा–२ मा मतदान केन्द्रको अवलोकन थालेका छन्। चितवनमा मतदान गरेपछि प्रचण्ड गोरखा पुगेका हुन्।
आइतबार, मंसिर ४, २०७९
चितवनमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउन खोजेपछि हवाइ फायर
नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
आइतबार, मंसिर ४, २०७९
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूले गरे मतदान
उनी प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा भने एमालेका गणेशसिंह ठगुन्नासँग हुँदैछ।
आइतबार, मंसिर ४, २०७९
खत्याडका पाँच मतदानस्थलमा शंकास्पद वस्तु फेला
खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
Previous
2440
2441
2442
2443
2444
Next
सर्च गर्नुहोस्
×
Search