गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मतदानपछि ओलीले भने– यो निर्वाचनले कोशेढुंगाको काम गर्नेछ
आइतबार मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगले मतदान भइरहेको बताए। उनले आफूलाई मन परेको उम्मेदवारलाई मत दिन आग्रह गरे।
आइतबार, मंसिर ४, २०७९
चुनावको विषयमा झडप हुँदा सर्लाहीमा १ जनाको मृत्यु
चुनावको विषयलाई लिएर भएको विवादले उग्र रुप लिँदा सर्लाहीमा १ जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-६ बगदहमा चुनावको विषयलाई लिएर दुई पक्षबीच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको हो।
आइतबार, मंसिर ४, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले गरे मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले झापाबाट मतदान गरेका छन्। उनले झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर–१ को वडा कार्यालय मतदान केन्द्रमा बिहान ११ बजे मतदान गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
उदयपुर कारागारमा मतदान सम्पन्न
निर्वाचन कार्यालय उदयपुरका अनुसार मतदाता नामावलीमा ६२ जनाको नाम रहेको थियो। तर, नाम–थर नमिल्दा एक जनाले भोट हाल्न पाएनन्। बाँकी ६१ जनाले मतदान गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
खोटाङमा एकै वडाका तीन उम्मेदवारले एकसाथ मतदान गरे
आइतबार, मंसिर ४, २०७९
कास्कीको एक मतदान केन्द्रमा मतदाताले नै मतपेटिका फुटाए
धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि ‘नेकपा बहुमत जिन्दावाद’को नारा लगाएर मतपेटिका फुटाएका हुन्। बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार, मंसिर ४, २०७९
स्वतन्त्र मलेसियाका निर्माता महाथिरले व्यहोरे लज्जाजनक हार
स्वतन्त्र मलेसियाका अग्रणी नेता ९९ वर्षीय महाथिर संसदीय राजनीति प्रवेश गरेको ५३ वर्षपछि पहिलोपटक पराजय व्यहोरेका हुन्। महाथिर सन् १९६९ मा पहिलो पटक संसद्मा प्रवेश गरेका थिए।
आइतबार, मंसिर ४, २०७९
भोट हालेपछि राजेश हमालको प्रतिक्रिया– अबको ५ वर्षमा मलाई पनि उम्मेदवारको रूपमा देख्नुहुनेछ
अभिनेता राजेश हमालले राजनीतिमा आउने संकेत गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभाको जारी निर्वाचनअन्तर्गत आइतबार मतदान गरेपछि हमालले राजनीतिमा आउने संकेत गरेका हुन्। काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका हमालले अबको ५ वर्षपछि आफू पनि उम्मेदवारको रुपमा देखिने बताए।
आइतबार, मंसिर ४, २०७९
कास्की २ की उम्मदेवार विद्या भट्टराईले गरिन् मतदान
उनले पोखरा महानगरपालिका ३३ स्थित शान्ति उदय माविको मतदान केन्द्रबाट मतदान गरेकी हुन्। उनीसँग एकीकृत समाजवादीका श्रीनाथ बराल प्रतिस्पर्धामा छन्।
आइतबार, मंसिर ४, २०७९
काठमाडौंका मेयर बालेनले गरे मतदान
आइतबार, मंसिर ४, २०७९
क्रिकेटर ज्ञानेन्द्र मल्लले मतदान गर्दै भने- अधिकार र कर्तव्यको सदुपयोग गरौँ
आइतबार, मंसिर ४, २०७९
मतदानपछि ईश्वर पोखरेलले भने –एमालेको पक्षमा परिणाम आउनेमा विश्वस्त छु
उनले आफू उम्मेदवार रहेको क्षेत्रको टोखा नगरपालिका वडा नम्बर ६ को कार्यालय, हात्तीचोक, धापासीस्थित मतदान केन्द्रमा मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
मोरङको मतदान केन्द्रमा विस्फोटको आवाज आएपछि मतदान स्थगित
बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्पोटको आवाज आएपछि मतदान स्थगित भएको हो। मतदान चलिरहेको अवस्थामा केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो।
आइतबार, मंसिर ४, २०७९
देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउनुस् : अध्यक्ष गोल्छा
उनले देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताए। अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानुनी जिम्मेवारी भएको भन्दै सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गरे।
आइतबार, मंसिर ४, २०७९
मत हालेपछि व्यवसायी चन्द्र ढकाल भन्छन्– आर्थिक विकासको अजेन्डालाई अघि सार्ने नेतृत्व आवश्यक
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको अजेन्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन्। आइतबार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि ढकालले आर्थिक विवकासको अजेन्डालाई अगाडि सार्ने नेतृत्व चयन गर्न मतदातालाई आग्रह गरे।
आइतबार, मंसिर ४, २०७९
हुम्लाको सर्केगाडमा झडप, मतदान स्थगित
मतदानका क्रममा उनीहरुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थिति सामान्य भएपछि मतदान पुन: सुरु गरिने बताइएको छ।
आइतबार, मंसिर ४, २०७९
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान
उनले आफ्नो मतदाता नामावली रहेको रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
मतदानपछि विश्वप्रकाश- मतदाताको विश्वासलाई नमन गर्दै आत्मविश्वास साथ मतदान गरेँ
'आदरणीय मतदाताको अनुहारमा देखिएको विश्वासलाई नमन गर्दै सम्पूर्ण आत्मविश्वासका साथ मतदान गरियो', शर्माले फेसबुकमा लेखेका छन्।
आइतबार, मंसिर ४, २०७९
Previous
2436
2437
2438
2439
2440
Next
सर्च गर्नुहोस्
×
Search