गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
रुपन्देही- ३ मा गृहमन्त्री बालकृष्ण खाँणको सुरुवाती अग्रता
सोमबार, मंसिर ५, २०७९
तनहुँ– २ मा कांग्रेसका भण्डारीको अग्रता
प्रारम्भिक मतगणनामा भण्डारीले ३१७ मतले अग्रता लिएका छन्। नेकपा (एमाले)का किरण गुरुङले ४१९ मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत पाएका छन् भने हाम्रो नेपाल पार्टीका विष्णु पराजुलीले ३८ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं-८ मा सायमीको अग्रता
काठमाडौं-८को पछिल्लो मतगणनाको तथ्याङ्कअनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
जुम्लामा मतगणना सुरु
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर, नेकपा एमालेबाट रतननाथ योगी, राप्रपाबाट ज्ञानबहादुर शाही(ज्ञानेन्द्र) र नेपाल मजदुर किसान पार्टीबाट डिल्ली काफ्ले उम्मेदवार छन्।
सोमबार, मंसिर ५, २०७९
पहिलो खेल हारेको कतारको विश्वकपमा नयाँ कीर्तिमान
कतारविरूद्ध दुवै गोल पहिलो हाफमा इक्वेडरका कप्तान एनर भेलेन्सियाले गरेका थिए। कतारले गोल फर्काउन सकेन।
सोमबार, मंसिर ५, २०७९
कञ्चनपुर–३ मा कांग्रेसका लेखकको अग्रता, एमालेकी पाल पछ्याउँदै
नेकपा एमालेकी निरूदेवी पाल ७१ मतसहित लेखकलाई पछ्याइरहेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले १२ मत ल्याएका छन्। २०७४ सालमा उनी पराजित भएका थिए।
सोमबार, मंसिर ५, २०७९
धादिङ १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे अगाडि
सोमबार, मंसिर ५, २०७९
मोरङ–६ मा शेखर कोइरालाको सुरुआती अग्रता
२०० मत गणना हुँदा कोरालाले ७६ मत प्राप्त गरेका छन्। यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं–५ मा प्रदीप पौडेलको सुरुवाती अग्रता
१०० मत गन्दा पौडेलले २५ मत ल्याएका छन भने एमालेका ईश्वर पोखरेलले १८ मत ल्याएका छन्। यस्तै, राप्रपा, राष्टिय स्वतन्त्र पार्टी र नेमकिपाले समान ११ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
बाँके–२ मा धवलशमशेरको अग्रता
यस्तै जसपाका मोहम्मद इस्तियाक राईले ३०० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। यता नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले भने ९४ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
दाङ-३ मा कोमल वलीले लिइन् १८ मतले अग्रता
दाङ-३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १८ मतले अग्रता कायम गरेकी छन्।
सोमबार, मंसिर ५, २०७९
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साहलाई अग्रता
सोमबार, मंसिर ५, २०७९
कपिलवस्तु-३मा कांग्रेसको अभिषेक प्रताप शाह अगाडि
कपिलवस्तु-३मा मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ।
सोमबार, मंसिर ५, २०७९
चितवन– २ मा रवि लामिछाने तेस्रोमा
सोमबार अपराह्नबाट सुरु भएको मतगणनामा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको ५३ र कांग्रेसका उमेश श्रेष्ठको ३३ मत रहेको छ। यो क्षेत्रलाई आमरुपमा सर्वाधिक चर्चाका रुपमा हेरिएको छ।
सोमबार, मंसिर ५, २०७९
गोर्खामा एमालेसहित ८ पार्टीद्वारा पुनः निर्वाचनको माग
यस्तै असन्तुष्ट पार्टीहरुले सत्तारुढ गठबन्धनले मतदातालाई धम्क्याएर इच्छाविपरीत मतदान गर्न बाध्य पारेको, प्रतिनिधिहरुलाई बोल्न नदिने र काउन्टर राखेर जबर्जस्ती रुपमा मुचुल्कामा सही गराउन लगाइएको आरोप लगाएका छन्।
सोमबार, मंसिर ५, २०७९
इङ्ल्याण्ड टिम समलैंगिक समूहको समर्थनमा, फिफाले प्रतिबन्ध लगाउन सक्ने
फिफाले ड्रेसिङ रूममै प्रवेश गरेर इङ्लिस खेलाडीलाई ब्याण्ड हटाउन आग्रह गर्न सक्ने सम्भावना पनि प्रबल छ। यस बाहेक जरिवाना वा प्रतिबन्ध लगाउन सक्ने सम्भावना पनि उत्तिकै छ।
सोमबार, मंसिर ५, २०७९
चितवन १ मा विश्व पौडेललाई अग्रता, पच्छ्याउँदै हरि ढकाल
सोमबार, मंसिर ५, २०७९
काठमाडौं- २ को सुरुवाती गणनामा सोवितालाई अग्रता
सोविता गौतम/रास्वपा- २९ ओनसरी घर्ती/माओवादी केन्द्र- २४ मणिराम फुयाल/एमाले- १९ कुन्ती पोखरेल/राप्रपा- १२
सोमबार, मंसिर ५, २०७९
Previous
2424
2425
2426
2427
2428
Next
सर्च गर्नुहोस्
×
Search