तनहुँ– तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता लिएका छन्।
प्रारम्भिक मतगणनामा भण्डारीले ३१७ मतले अग्रता लिएका छन्। नेकपा (एमाले)का किरण गुरुङले ४१९ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत पाएका छन् भने हाम्रो नेपाल पार्टीका विष्णु पराजुलीले ३८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।