काठमाडौं– मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा तर्फ कांग्रेसका नेता शेखर कोइरालाले सुरुआती अग्रता लिएका छन्।
२०० मत गणना हुँदा कोरालाले ७६ मत प्राप्त गरेका छन्।
यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।