धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा नाराबाजी चलेकाे छ।
मतगणनामा ढिलाइ गरेकाे भन्दै विभिन्न राजनीतिक दलहरूले नाराबाजी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।