काठमाडौं- काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणाम अनुसार थापा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा एक हजार २३६ मतले अगाडि छन्।
यस्तो छ पछिल्लो मत विवरण:
गगन थापा-कांग्रेस: ४७२७
राजन भट्टराई-एमाले: ३४९१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।