गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ललितपुर–१ मा अघि लागे राणा, १६६ मत अन्तरले पछि परे सिलवाल
उनीहरुबीचको मत अन्तर १६६ देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
समानुपातिकतर्फको प्रारम्भिक मतपरिणाम: एमाले पहिलो, स्वतन्त्र तेस्रो हुँदा माओवादी चौथो स्थानमा
पछिल्लो मत परिणाम अनुसार समानुपातिक तर्फ नेकपा एमाले पहिलो नम्बरमा छ। एमालेले ४३ हजार ५ सय ८५ मत ल्याएको छ। यस्तै दोस्रोमा रहेको कांग्रेसले ३८ हजार ३२४ मत पाएको छ।
मंगलबार, मंसिर ६, २०७९
रौतहट- २ : पछि परे फिरदोस आलम, स्वतन्त्र उम्मेदवार साहको अग्रता
किरणकुमार साह/स्वतन्त्र- ३१७७ मो. फिरदोस आलम/कांग्रेस- २९२१ शैलेन्द्र शाह/जसपा- ३४८
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही १ मा घनश्याम तेस्रो स्थानमा, एमालेका विश्वकर्माको अग्रता कायमै
जम्मा ७७१५ मतगणना हुँदा दोस्रो स्थानमा भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी रहेका छन्। उनले १५९९ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
रौतहट- ३ मा प्रभु साहको अग्रता
प्रभु साह/स्वतन्त्र- ३९५५ ओमप्रकाश/स्वतन्त्र- २५६२ रवीन्द्र पटेल/माओवादी केन्द्र- ९७७
मंगलबार, मंसिर ६, २०७९
डडेलधुरामा मतान्तर फराकिलो पार्दै देउवा, पछ्याउँदै सागर ढकाल
डडेलधुरामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन्।
मंगलबार, मंसिर ६, २०७९
१२२ निर्वाचन क्षेत्रमा मतगणना भइरहँदा कांग्रेस ४१, एमाले ३४ र माओवादी ११ ठाउँमा अगाडि, स्वतन्त्र र राप्रपा पछ्याउँदै
प्रतिनिधि सभाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये अहिले १२२ वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ। जारी मतगणनामा नेपाली कांग्रेस सबैभन्दा बढी ४१ ठाउँमा अगाडि छ। यस्तै, नेकपा एमाले ३४, माओवादी केन्द्र ११ र राष्ट्रिय स्वतन्त्र पार्टी ८ ठाउँमा अगाडि छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ६ ठाउँमा अगाडि हुँदा अन्य दल तथा उम्मेदवारले १८ ठाउँमा अग्रता लि...
मंगलबार, मंसिर ६, २०७९
काभ्रे २ मा गोकुल बाँस्कोटाभन्दा शिव हुमागाईं ८७७ मतले अघि
हुमागाईंले ३२७३ मत प्राप्त गर्दै अग्रता लिएका छन्। बाँस्कोटाले भने २३९६ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईंले ४९२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
मंगलबार, मंसिर ६, २०७९
बारा- ३ मा एमालेकी ज्वाला साहको अग्रता
ज्वालाकुमारी साह/एमाले- २३१९ रामबाबुकुमार यादव/जसपा- २२३२ लालबाबु सिंह भुइहार/लोसपा- १११३
मंगलबार, मंसिर ६, २०७९
जुम्ला: प्रतिनिधि सभामा ज्ञानेद्र शाही दोब्बर मतले अघि, प्रदेशमा भने कांग्रेसका बागीको अग्रता
जम्मा २४२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै प्रदेश सभा क मा भने कांग्रेसका बागीले अग्रता लिएका छन्। प्रदेश सभा क तर्फ ४९२८ मत गणना हुँदा १८२८ मत ल्याउँदै देवेन्द्र बहादुर शाहीले अग्रता लिएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही- ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाको अग्रता
सर्वेन्द्रनाथ शुक्ला/लोसपा- ३३५८ प्रमोदकुमार यादव/कांग्रेस- २१३७ भोपेन्द्रप्रसाद यादव/जनमत- ५६०
मंगलबार, मंसिर ६, २०७९
सप्तरी- १ मा जसपाका नवलकिशोर साहको अग्रता
नवलकिशोर साह सुडी/जसपा- १५५० रामदेव साह तेली/कांग्रेस- ११०६ जयकान्त राउत/जनमत- ५६०
मंगलबार, मंसिर ६, २०७९
पर्सा- १ मा जसपाका प्रदीप यादवको अग्रता, लक्ष्मणलाल कर्ण चौथो स्थानमा
मंगलबार, मंसिर ६, २०७९
भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीको अग्रता
सुदन किराती/माओवादी केन्द्र- १००९ शेरधन राई/एमाले- ७६३
मंगलबार, मंसिर ६, २०७९
पाँचथरमा एमालेका बसन्तकुमार नेम्वाङको अग्रता
बसन्तकुमार नेम्वाङ/एमाले- १०३३ भीष्मराज आङ्देम्वे/कांग्रेस- ९५४
मंगलबार, मंसिर ६, २०७९
सागर ढकालभन्दा दोब्बर मतले देउवा अगाडि, कर्ण मल्ल तेस्रो स्थानमा
जम्मा १० हजार ९७० मतगणना हुँदा सभापति देउवाले ५ हजार ६२१ मत प्राप्त गरेका छन्। यता स्वतन्त्र उम्मेदवार सागर ढकाल देउवाभन्दा दोब्बर मतले पछि रहेका छन्। उनले २ हजार ५९९ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता
मंगलबार, मंसिर ६, २०७९
खोटाङमा माओवादी उम्मेदवार रामकुमार राईको झिनो मतको अग्रता
रामकुमार राई/माओवादी केन्द्र- १००४ विशाल भट्टराई/एमाले- १००१
मंगलबार, मंसिर ६, २०७९
Previous
2417
2418
2419
2420
2421
Next
सर्च गर्नुहोस्
×
Search