काठमाडौं– प्युठानको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता कायम राखेका छन्।
उनले हालसम्मको मतगणनाअनुसार ३७ सय ४३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याँदै राष्ट्रिय जनमोर्चा पार्टीकी उम्मेदवार दुरेगा पौडेलले २४ सय २० मत प्राप्त गरेकी छन्।
थापाले झण्डै १३ सय मतले अग्रता कायम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।