गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ब्राजिलको उत्कृष्ट सुरुवात, सर्वियामाथि २–० को गर्विलो जित
पहिलो हाफ गोलरहित बराबरी खेलेको ५ पल्टको विश्व च्याम्पियनका लागि टोटेनहमका २५ वर्षीय स्ट्राइकरले ११ मिनेटभित्र दुई विजयी गोल गरे। उनले ६२ र ७३ मिनेटमा गोल गरेका थिए।
शुक्रबार, मंसिर ९, २०७९
रिकार्लिसनको ११ मिनेटमा २ गोल
शुक्रबार, मंसिर ९, २०७९
ब्राजिललाई ६२ मिनेटमा अग्रता
शुक्रबार, मंसिर ९, २०७९
सर्बियाले पहिलो हाफमा ब्राजिललाई गोलरहित बराबरीमा रोक्यो
शुक्रबार, मंसिर ९, २०७९
पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दै माओवादी केन्द्रका किराती निर्वाचित
किरातीले २८ हजार ५७८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राईले २६ हजार १९३ मत ल्याए पनि पराजित बन्न पुगे। किराती सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
शुक्रबार, मंसिर ९, २०७९
दाङ– १ बाट मेटमणि निर्वाचित
प्रतिनिभि सभाअन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन्। पूर्वसहकर्मी नेकपा एमालेका शान्ता चौधरीलाई पराजित गर्दै मेटमणि निर्वाचित भएका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
सात हजारभन्दा बढी मतान्तरसहित विनोद चौधरी निर्वाचित
प्रतिनिधि सभाअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट बिनोद चौधरी विजयी भएका छन्। नेपाली कांग्रेसका चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई पराजित गरेका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
रोनाल्डो ५ वटा विश्वकपमा गोल गर्ने एक्लो खेलाडी, पोर्चुगलका डेब्यू खेलाडीले दिलाए सफलता
उनको ठूलो प्रतियोगिताको १४ खेलमा यो १३ औं गोल थियो। उनले युरोकप र विश्वकपमा गरी यो उपलब्धि चुमेका हुन्। घानाले ८ मिनेटमै पोर्चुगलको गोल फर्काएको थियो। डिबक्सभित्र पोर्चुगिज डिफेन्डरले क्लियर गर्न नसकेको मौकाको फाइदा उठाउँदै कप्तान आन्द्रे आयूले बराबरी गोल गरेका थिए।
शुक्रबार, मंसिर ९, २०७९
पोर्चुगलको विजयी सुरुवात
राफायल लियोले ८० औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई दुई गोलको अग्रता दिलाए। तर, ८९ औँ मिनेटमा ओस्मान बुकारीले गोल गर्दै अग्रता घटाए। तर थप समयमा कुनै गोल हुन नसकेपछि खेल पोर्चुगलले ३–२ ले जितेको हो। जितसँगै समूह एचमा रहेको पोर्चगलले महत्वपूर्ण ३ अंक जोडेको छ। उ समूहको शीर्ष स्थानमा छ।
बिहीबार, मंसिर ८, २०७९
रोनाल्डोले दिलाए पोर्चुगललाई अग्रता, लगत्तै घानाले गोल फर्कायो
कप्तान क्रिस्टियानो रोनाल्डोले ६५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। तर, आन्द्रे आयूले ७३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका छन्।
बिहीबार, मंसिर ८, २०७९
एमालेको २३ वर्षे विरासतमा गर्बुजाको ‘ब्रेक’
म्याग्दीमा कांग्रेसको यो जित २३ वर्षपछिको जित हो। म्याग्दीमा २०५६ सालमा नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका थिए। उनको निधन भइसकेको छ। त्यसपछि भने म्याग्दीमा कांग्रेसले कुनै पनि निर्वाचनमा जित हात पार्न सकेको थिएन।
बिहीबार, मंसिर ८, २०७९
पहिलाे हाफमा पाेर्चुगल गाेलरहित बराबरीमा
बिहीबार, मंसिर ८, २०७९
सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार अमरेश विजयी
सिंहले प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायलाई १ हजार ७६५ मतान्तरले हराउँदै विजय प्राप्त गरेका हुन्। सिंहले २० हजार १७ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रतिस्पर्धी रायले १८ हजार २५२ मत प्राप्त गरेका छन्। अर्का स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी छन्।
बिहीबार, मंसिर ८, २०७९
दुई जनाको ज्यान जानेगरी भएको बाजुरा घटनाः छानबिन गर्न समिति गठन
छानबिन समितिमा गृह मन्त्रालयअन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम भट्टराईको संयोजकत्वमा सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल प्रहरी नायव महानिरीक्षक राष्ट्रिय अनुसन्धानका निर्देशक र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता गरी ५ सदस्यीय छानबिन समिति बनाएको हो।
बिहीबार, मंसिर ८, २०७९
कांग्रेसका उपसभापति खड्का सुर्खेत– १ बाट निर्वाचित
नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जित हात पारेका छन्। उनी सुर्खेत– १ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। खड्काले नेकपा एमालेका उम्मेदबार ध्रुवकुमार शाहीलाई पराजित गर्दै जित हात पारेका हुन्।
बिहीबार, मंसिर ८, २०७९
एमालेका ऋषिकेशलाई पछ्याउँदै सुजाता
प्रतिनिधि सभा निर्वाचनमा मोरङ– १ बाट कांग्रेसकी उम्मेदवार सुजाता कोइराला पछाडि परेकी छिन्। उनी एमाले उम्मेदवार ऋषिकेश पोखरलभन्दा पछाडि परेकी हुन्।
बिहीबार, मंसिर ८, २०७९
धादिङ–१ मा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे निर्वाचित
मुख्यमन्त्री पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत प्राप्त गरे। पाण्डेको जितसँगै एकीकृत समाजवादीले प्रतिनिधि सभामा जित संख्या ९ पु¥याएको छ।
बिहीबार, मंसिर ८, २०७९
बैतडीबाट एमालेका भण्डारीको ‘ह्याट्रिक’ जित
२०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै बाजी मारेका थिए। त्यो बेलाको निर्वाचनमा माओवादी सहितको गठबन्धनबाट उनी निर्वाचित भएका थिए। कांग्रेसका चन्दलाई उनले ११ हजार २३३ मतान्तरले पराजित गरेका थिए। भण्डारीले ३९ हजार ५२४ मत प्राप्त गरेका थिए।
बिहीबार, मंसिर ८, २०७९
Previous
2396
2397
2398
2399
2400
Next
सर्च गर्नुहोस्
×
Search