काठमाडौं– पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई विश्वकप प्रतियोगिताअन्तर्गत पहिलो हाफको खेलमा सर्बियाले गोलरहित बराबरीमा रोकेको छ।
समूह ‘जी’ अन्तर्गतको खेलमा यी दुई टोलीबीच पहिलो भिडन्त भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।