काठमाडाैं– विश्वकप अन्तर्गत पाेर्चुगल र घानाबीचकाे पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा राेकिएकाे छ। म्यानचेस्टरबाट केहि दिनअघि अनुबन्धन सम्झौंता रद्ध गरेका क्रिष्टियानाे राेनाल्डाेले पहिलाे हाफमा गाेलकाे दुई वटा अवसर प्राप्त गरेका थिए। तर, उनी गाेल गर्नबाट बञ्चित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।