गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
दाङ- ३ मा कांग्रेस उम्मेदवार दीपक गिरी विजयी, दाङका तीन वटै क्षेत्रमा एमाले उम्मेदवार पराजित
दीपक गिरी/कांग्रेस- ३६८४२ कोमल वली/एमाले- २९०३२
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही १ मा घनश्याम भुसाल २ हजार ६४५ मतले पछाडि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणामअनुसार नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
मोरङ- ६ मा शेखर कोइराला विजयी, लालबाबु पण्डित पराजित
शेखर कोइराला/कांग्रेस- ३५२१३ लालबाबु पण्डित/एमाले- २२९२९
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि
एमालेको सर्मथन पाएका बोहोराले २५ हजार ३५९ मतसहित अग्रता लिइरहेका छन्। गृहमन्त्री खाण भने ३६६ मतले पछाडि परेका छन्। गृहमन्त्री खाणले २४ हजार ९९३ मत ल्याएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
सर्लाही- ३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
हरिप्रसाद उप्रेती/एमाले- ३२९३८ नरेन्द्र साह कलवार/माओवादी केन्द्र- ३२१६८
शुक्रबार, मंसिर ९, २०७९
समानुपातिक तर्फको मतगणना: एमाले पहिलो स्थानमा रहँदा कुन पार्टीको कति मत?
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत अहिले देशभरका विभिन्न निर्वाचन क्षेत्रको समानुपातिक तर्फको मतगणना पनि जारी छ। जारी मतगणनाको पछिल्लो नतिजाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ। हालसम्म ८ लाख ९७ हजार ४५७ मतसहित एमाले अगाडि छ।
शुक्रबार, मंसिर ९, २०७९
सिन्धुपाल्चोक- २ मा मोहन बस्नेत निर्वाचित, शेरबहादुर तामाङ पराजित
मोहन बस्नेत/कांग्रेस- ३९३६७ शेरबहादुर तामाङ/एमाले- २७४९३
शुक्रबार, मंसिर ९, २०७९
बारा- ३ बाट एमालेकी ज्वाला साह विजयी
ज्वालाकुमारी साह/एमाले- २०२५९ रामबाबुकुमार यादव/जसपा- १७२६९
शुक्रबार, मंसिर ९, २०७९
मोरङ २ मा सुजाता कोइराला ८०० मतले पछाडि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार मोरङ २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला पछाडि परेकी छन्।
शुक्रबार, मंसिर ९, २०७९
सिरहा- १ : दोस्रो प्रतिस्पर्धामा एमालेका रामशंकर यादव विजयी, चौधरी पराजित
रामशंकर यादव/एमाले- २९४६२ पदमनारायण चौधरी/कांग्रेस- २७३७९ युगलकिशोर साह/जनमत पार्टी- ६८४९
शुक्रबार, मंसिर ९, २०७९
बसन्त नेम्वाङद्वारा भीष्मराज आङ्देम्वे दोस्रोपटक पराजित
बसन्तकुमार नेम्वाङ/एमाले- ३२११० भीष्मराज आङ्देम्वे/कांग्रेस- ३२०६३ कमलबहादुर चेम्जोङ/राप्रपा- १५७६
शुक्रबार, मंसिर ९, २०७९
रौतहट- २ बाट फिरदोस आलम पराजित, स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी
किरणकुमार साह/स्वतन्त्र- ३२८४२ मो. फिरदोस आलम/कांग्रेस- २८२४८ शैलेन्द्र साह/जसपा- २१२२
शुक्रबार, मंसिर ९, २०७९
यी हुन् एमालेले अहिलेसम्म जितेका २५ निर्वाचन क्षेत्र
शुक्रबार, मंसिर ९, २०७९
रुकुम पश्चिम : जनार्दन शर्मा चौथो पटक निर्वाचित
शुक्रबार, मंसिर ९, २०७९
निर्वाचनअघि नै 'बधाई माला' लगाएका भण्डारीको 'ह्याट्रिक'
दामोदर भण्डारी/एमाले- ३३६११ नरेन्द्रबहादुर कुँवर/माओवादी केन्द्र- ३२०८० केशवबहादुर चन्द/स्वतन्त्र- १७२८
शुक्रबार, मंसिर ९, २०७९
मोरङ- ४ मा माओवादी केन्द्रका अमनलाल मोदी विजयी
अन्तिम मत परिणाममा मोदीले ३० हजार ६१२ मत ल्याए। त्यस्तै, ढकालले २४ हजार ४६३ मत ल्याए।
शुक्रबार, मंसिर ९, २०७९
कञ्चनपुर–१ मा विना मगर पराजित
निकटतम प्रतिद्वन्द्वी मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गर्दै लामा विजयी बनेका हुन्। उनले २४ हजार ८९२ मत ल्याए । मगरले १९ हजार ३४६ मतमात्र ल्याएकी छिन्।
शुक्रबार, मंसिर ९, २०७९
ब्राजिलको उत्कृष्ट सुरुवात, सर्वियामाथि २–० को गर्विलो जित
पहिलो हाफ गोलरहित बराबरी खेलेको ५ पल्टको विश्व च्याम्पियनका लागि टोटेनहमका २५ वर्षीय स्ट्राइकरले ११ मिनेटभित्र दुई विजयी गोल गरे। उनले ६२ र ७३ मिनेटमा गोल गरेका थिए।
शुक्रबार, मंसिर ९, २०७९
Previous
2395
2396
2397
2398
2399
Next
सर्च गर्नुहोस्
×
Search