गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
रामेछापमा ३,६०० मतान्तरले कांग्रेसका तामाङको अग्रता
एमालेका ढुङ्गेलले १० हजार ४ सय ९७ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर घिसिङ ७ सय ७६ मत ल्याएर तेस्रो स्थानमा छन्।
बिहीबार, मंसिर ८, २०७९
जितपछि रवि लामिछानेको प्रतिक्रिया– भ्रष्टाचारसम्बन्धी फायल खोल्नेसँग गठबन्धन हुन्छ
हामी गरिखाने देशका नागरिक भएको भन्दै लामिछानेले गरिखान दिन अनुरोध गरे। साथै उनले नेपाल उनले मागी खाने देश नभएको बताए। उनले विशेष सांसद बोर्डको धारणा प्रस्तुत गरिसकेको बताउँदै त्यसमा भ्रष्टाचार शून्य सहनशीलतासहितको टिम बनाउने बताए। उनले कुनै दलहरूसँग राजनीति घोचपेच नगर्ने विश्वास पनि दिलाए।
बिहीबार, मंसिर ८, २०७९
बैतडीमा लगातार मतान्तर घटाउँदै एमालेका भण्डारी
अहिलेसम्म माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले २६ हजार ३९० मत प्राप्त गरेका छन् भने एमालेका दामोदर भण्डारीले २६ हजार १८४ मत प्राप्त गरेका छन्।
बिहीबार, मंसिर ८, २०७९
भीम रावललाई नजरअन्दाज गर्दा सुदूरपश्चिममा एमालेको भारी गिरावट
एमालेमा समकक्षीलाई पाखा लगाएर 'सर्वमान्य' भएका ओलीलाई आन्तरिक लोकतन्त्रका लागि चुनौती दिने आँट भीम रावल र घनश्याम भूसालले गरेका थिए। दुवैलाई ओलीले टिकट दिन अस्वीकार गरे। भूसालले पार्टी छाडेर प्रतिस्पर्धा गरिरहेका छन्। रावल पार्टीमा बसे तर यसपल्ट उनी र उनका पक्षधरहरु खुलेर मैदानमा देखिएनन्। जसको परिणाम एमालेले बेहोरिरहेको छ।
बिहीबार, मंसिर ८, २०७९
सर्लाही २ मा लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले लिए अग्रता
निर्वाचन अधिकृतको कार्यलयले सार्वजनिक गरेको मतगणनाको परिणाम अनुसार लोसपा नेता महतोले ८ हजार ८ सय ९० मत ल्याएका छन् भने नेसपाका नेता रायले ८ हजार ७ सय ५० मत ल्याएका छन्।
बिहीबार, मंसिर ८, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको उदयप्रति ओलीको कटाक्ष- हाहाहुहुमा देश चल्दैन
बिहीबार, मंसिर ८, २०७९
रुपन्देही ३ मा गृहमन्त्री खाण जम्मा ६९ मतले अगाडि
रुपन्देही क्षेत्र नं ३ प्रतिनिधि सभामा रोचक प्रतिष्पर्धा भइरहेको छ। गृहमन्त्री तथा कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक गिरीले सुरुदेखि नै चुनौती दिइरहेका छन्। हालसम्म कुनैपनि उम्मेदवारले ठूलो अन्तरले अग्रता लिन सकेका छैनन्।
बिहीबार, मंसिर ८, २०७९
धनकुटाबाट राजेन्द्रकुमार निर्वाचित, जसले एक हारको बदलामा सुनिलबहादुरलाई दुई हार चखाए
पहिलो प्रतिस्पर्धामा पराजय ब्योहोरे राजेन्द्रकुमारले त्यसयताका योसहित २ निर्वाचनमा निरन्तर सुनिलबहादुरलाई पराजित गर्न सफल भएका छन्। सुनिलबहादुरले भने आफ्नो मातृ पार्टी राप्रपा परित्याग गरेर कांग्रेसमा आउँदा पनि जित हासिल गर्न सकेनन्।
बिहीबार, मंसिर ८, २०७९
अफगानिस्तानको रंगशालामा खेल हुँदैन, कोर्रा बर्साइन्छ
यस बाहेक उनले कुनै जानकारी दिन मानेनन्। उनले भने, ‘त्यो घटना हेर्न सयौंको संख्यामा मानिस रंगशाला पुगेका थिए। उनीहरूलाई फोटो खिच्न र भिडियो बनाउन प्रतिबन्ध थियो।’
बिहीबार, मंसिर ८, २०७९
रवि लामिछानेले विजय र्यालीको साटो धन्यवाद सभा आयोजना गर्ने, फूलमाला र अबिर नल्याउन अनुरोध
उनले आजदेखि परीक्षा दिन लागेको र त्यसको नतिजा पाँच वर्षपछि आउने बताए। आफूले जनतालाई जिताउने परीक्षा दिन गइरहेकाले अहिले आफू विजय र्याली गर्न नचाहेको बताएका छने।
बिहीबार, मंसिर ८, २०७९
आफूलाई पराजित गर्ने रेखा शर्मालाई शंकर पोखरेलले दिए बधाई
बिहीबार, मंसिर ८, २०७९
प्रदेश १ का मुख्यमन्त्री राई प्रदेश सभामा निर्वाचित
राजेन्द्र प्रदेश १ सरकारको नेतृत्वमा पछिल्लो एक वर्षदेखि छन्। एमालेका भीम आचार्यलाई विस्थापन गर्दै राजेन्द्र मुख्यमन्त्री भएका हुन्। प्रदेश १ मा पहिलो मुख्यमन्त्री हुने अवसर नेकपा एमालेका शेरधन राईले पाएका थिए।
बिहीबार, मंसिर ८, २०७९
टिम स्पेन : ससुरा कोच, ज्वाइँ फरवार्ड, गर्लफ्रेन्डलाई २ गोल उपहार!
यतिमात्रै होइन मिडफिल्डर रोड्रीलाई डिफेन्स लाइन खेलाएर अर्को सरप्राइज पनि दिए इनरिकेले। उनको यो निर्णय सही मात्रै भएन स्पेनले विश्वकप इतिहासमै अहिलेसम्मको ठूलो अन्तरको जित निकाल्दै रेकर्ड राख्यो।
बिहीबार, मंसिर ८, २०७९
सोलुका मानवीर: जसले असफल बनाए बलबहादुरको संसद्मा फर्किने सपना!
राईले २०४८ पछि भएका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका केसीलाई संसदीय यात्रामा पुनरागमन गर्नबाट रोकेका छन्। केसीले २०४८, ०५१, ०५६ र ७० मा सोलुखुम्बुबाटै प्रतिनिधि सभामा जितेका थिए।
बिहीबार, मंसिर ८, २०७९
स्वीस टिमलाई क्यामरुनका कोचको रातो बत्ती : सरप्राइज नतिजाका लागि तयार हुनु
‘हामीले धेरै सुधार गरिसकेका छौं। अब हामी इतिहास लेखाउने लक्ष्यमा छौं,’ याकिनले भनेका छन्, ‘मलाई लाग्छ स्वीस टिम अहिले एकदमै बेस्ट छ, जुन अहिलेसम्म थिएन।’
बिहीबार, मंसिर ८, २०७९
शशांक कोइराला चौथो पटक सांसद निर्वाचित
शशांक कोइराला/कांग्रेस- २७१२७ कृष्णप्रसाद पौडेल/एमाले- २३३०१ राजन गौतम/रास्वपा- २३०८५
बिहीबार, मंसिर ८, २०७९
खोटाङमा एमालेका विशाल भट्टराई पराजित, माओवादीका राई विजयी
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत खोटाङबाट नेकपा माओवादी केन्द्रका राम कुमार राई विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
बिहीबार, मंसिर ८, २०७९
झापा ४ मा एमालेका साँवा विजयी
झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट लालप्रसाद (एलपी) साँवा लिम्बू निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई करिब ७ हजार मतान्तरले पराजित गरे। निर्वतमान सांसद समेत रहेका साँवा योसहित तेस्रोपटक संसदीय प्रतिस्पर्धामा थिए। जित भने पछिल्ला २ निर्वाचनमा निकाल्न सके।
बिहीबार, मंसिर ८, २०७९
Previous
2398
2399
2400
2401
2402
Next
सर्च गर्नुहोस्
×
Search