• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
आरिफको अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि नेपालको उत्कृष्ट जित
64x64
नेपाल लाइभ बुधबार, जेठ २१, २०८२  २३:५९
1140x725

काठमाडौं– स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग २ मा नेपालले नेदरल्यान्ड्समाथि शानदार जित निकालेको छ । नेपालको जितमा आरिफ शेख नायक बने । उनको अर्धशतकीय इनिङ्समा नेपालले नेदरल्यान्ड्विरुद्ध पाँच विकेटको जित निकाल्न सफल भयो । 

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ७८ रनको इनिङ्स खेले । उनले सात चौका र दुई छक्का प्रहार गरे । उनले ९९ बलको सामना गरेका थिए । 

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ३ चौकाको सहयोगमा ५१ बल खेल्दै अविजित ३८ रन बनाए । ओपनर कुशल भुर्तेलले २५, कप्तान रोहित कुमार पौडेलले २३, आशिफ शेखले १९, भीम शार्कीले ११ बनाउँदा गुल्शन झाले पनि नटआउट रहँदै ११ रन बनाए । ४८ औं ओभरको पहिलो बलमा उनले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । 

Ncell 2
Ncell 2

नेदरल्यान्ड्सका माइकल लेभिटले २, भिभिएन किङ्ग्मा र पउल भान मीकारेनले १/१ विकेट लिए ।  
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २२५ रनमा समेटिएको थियो । 

नेदरल्यान्ड्सका लागि नोहा क्रोइसले सर्वाधिक ४८ रन बनाउँदा कप्तान स्कट एडवर्डसले ४६ रन बनाए । यस्तै विक्रमजीत सिंहले ३८, जच लियोन क्याचेटले २७, रोलेफ भान डर मर्भेले २१ र तेजा निदामनरुले १३ रन बनाए । 

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । ९ दशमलव १ ओभर बलिङ गरेका कामीले ४८ रन खर्चिएर तीन विकेट लिएका हुन् । 

यस्तै करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिए । करणले १० ओभरमा ३५ रन खर्चिँदा सन्दीपले १० ओभरमा ४८ र ललितले ७ ओभरमा ३० रन खर्चिए । 

यो सिरिजमा नेपालले पहिलो खेल स्कटल्यान्डमाथि १ विकेटको शानदार जित निकालेको थियो । २९७ रनको लक्ष्य नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै एक दिवसीयमा सबैभन्दा ठूलो रन चेज गर्दै जित निकालेको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सत्तापक्ष र प्रतिपक्ष दलबिच भएकाे छलफल निष्कर्षविहीन
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
सम्बन्धित सामग्री
आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता, अनुमति बिनै ठूलो कार्यक्रम गरेको आरोप आरसिबीलाई एफआईआरमा पहिलो अभियुक्तको रुपमा राखिएको छ । साथै फ्रेन्चाइजको कार्यक्रम साझेदार डिएनए इन्टरटेनमेन्ट र चिन्नास्वामी स्टेडिय... शुक्रबार, जेठ २३, २०८२
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते मुख्यमन्त्रीले भने, ‘बैङ्गलुरुको सम्मानमा ३५ हजार क्षमताको स्टेडियममा कार्यक्रम राखिएको थियो । तर, कहाँबाट दुईदेखि तीन लाख समर्थक आइ... बिहीबार, जेठ २२, २०८२
आरिफको अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि नेपालको उत्कृष्ट जित नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ७८ र... बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
सत्तापक्ष र प्रतिपक्ष दलबिच भएकाे छलफल निष्कर्षविहीन शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
नागरिकता विधेयक यही अधिवेशनबाटै पारित गर्नेगरी अघि बढाउन गृहमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ २३, २०८२
अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउने आजको आवश्यक हो : राष्ट्रपति पौडेल (भिडियो) शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
नागरिकता विधेयक यही अधिवेशनबाटै पारित गर्नेगरी अघि बढाउन गृहमन्त्रीको आग्रह(भिडियो)
नागरिकता विधेयक यही अधिवेशनबाटै पारित गर्नेगरी अघि बढाउन गृहमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ २३, २०८२
अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउने आजको आवश्यक हो : राष्ट्रपति पौडेल (भिडियो)
अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउने आजको आवश्यक हो : राष्ट्रपति पौडेल (भिडियो) शुक्रबार, जेठ २३, २०८२
राष्ट्रिय सभा बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्