तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य। कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन्। तस्बिर : कृष्ण न्यौपाने /रासस
-1725084314.jpg)
-1725084314.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।