• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
सन्दर्भः अन्तराष्ट्रिय शिक्षा दिवस सुदूरपश्चिमका प्रारम्भिक बाल कक्षामै कमजोर शिक्षण सिकाइ
64x64
शेरबहादुर ऐर मंगलबार, माघ १०, २०७९  १४:१४
1140x725
प्रतिकात्मक तस्बिर (युनिसेफ नेपाल)

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रारम्भिक कक्षामा अध्ययनरत बालबालिकाको शिक्षण सिकाइ अवस्था कमजोर रहेको पाइएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार पारेको ‘प्रारम्भिक बालबिकास केन्द्रका बालबालिकाहरुको सिकाइ तथा विकासस्तर २०७८’ नामक प्रतिवेदनअनुसार प्रदेशका ३६ देखि ५९ महिना सम्मका बालबालिकाको सिकाइस्तर राष्ट्रियस्तरको दाँजोमा कम रहेको देखिएको छ। 

सो प्रतिवेदनअनुसार राष्ट्रियस्तरमा बालविकासको उपलब्धि ८० प्रतिशत रहेकोमा सुदूरपश्चिमको दोगडाकेदार गाउँपालिकमा गरिएको अध्ययनमा उपलब्धि ७८ प्रतिशत रहेको छ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दोगडाकेदार गाउपालिकाका २४ देखि २९ महिना उमेर समूहका २५२ बालबालिकालाई समावेश गरेर अध्ययन गरिएको थियो।

प्रारम्भिक बाल विकास २०३० अन्तर्गतका विभिन्न २० प्रश्नहरू बालबालिकाको आमासँग सोधी उनीहरूको बालविकासको अवस्थालाई अध्ययन गरिएको थियो।

‘उमेर समूहको आधारमा हेर्दा २४ देखि २९ महिनासम्मका बालबालिकाको बालविकास ७० प्रतिशत र त्यसपछिका उमेर समूहका बालबालिकाको बालविकास स्तर क्रमशः बढ्दै गएको पाइएको छ, तर ४८ देखि ५९ महिनासम्मका उमेर समूहका बालविकास भने एक्कासी घटेर ७२ प्रतिशत रहेको छ,’ सो प्रतिवेदनमा भनिएको छ।

Ncell 2
Ncell 2

सो अध्ययन प्रतिवेदनअनुसार शिक्षित बाबुको बालविकासको सिकाइस्तर ७८ प्रतिशत देखिँदा अशिक्षित बाबुका छोरा–छोरीको सिकाइस्तर केवल ५० प्रतिशत मात्र रहेको छ।

प्रदेशमा जातिका आधारमा दलित र मधेसी समुदायका बालबालिकाको सिकाइस्तर कमजोर रहेको पाइएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘जातिका आधारमा बालविकासस्तर विश्लेषण गर्दा जनजाति बालविकासको विकासस्तर १०० प्रतिशत, ब्राह्मणको ८२ प्रतिशत, क्षेत्रीको ७९ प्रतिशत, दलितको ७३ प्रतिशत देखिन्छ भने सबैभन्दा कम मधेसी बालबालिकाको बालविकास स्तर ६७ प्रतिशत मात्र सही स्तरमा देखिन्छ।’ 

अध्ययनअनुसार सरल भन्न र लेख्न सक्ने अवस्था कमजोर रहेको उल्लेख छ। ‘समावेश गरिएका प्रश्नगत नतिजाहरूमा १०० प्रतिशत बालबालिका बारम्बार बेखुसी रहने गरेको, ७९ प्रतिशतले १० भन्दा बढी सरल शब्दहरू भन्न सकेको देखिन्छ भने आफ्नो नाम लेख्न सक्ने बालबालिकाहरू केवल १५ प्रतिशत मात्र रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ। 

बाल कक्षामा पर्याप्त शिक्षक नहुनु, शिक्षकहरूको क्षमता अभिवृद्धि नहुनु, क्षमता तालिम लिइसकेका शिक्षकको पुनर्ताजगी तालिम नहुनु लगायतले बालबालिकाको सिकाइस्तरमा सुधार नहुनु प्रमुख कारण रहेको शिक्षाविदहरू बताउँछन्।

सामुदायिक विद्यालयका बाल कक्षाहरुलाई मन्टेश्वरी माध्यामबाट पढाउने वातावरण सिर्जना गरी बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरुलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुनर्ताजगी तालिमको व्यवस्थापन नभएसम्म बालबालिकाको सिकाइस्तर सुधार नहुने शारदा माध्यामिक विद्यालयका प्राध्यापक तेज सिंहले बताए।

प्रतिवेदनले सही स्तरमा ल्याउनका लागि भएका कमजोरीहरू केलाउन, आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्तर खस्कनुको कारण पहिचान गरी समाधानको खोजी गर्न, मधेसी र दलित समुदायका बालबालिकाहरूको बालविकास उपलब्धि सुधारतर्फ ध्यान दिन लगायतको सुझाव दिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडि... सोमबार, जेठ २६, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइर... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
आजको मौसमः पहाडका केहि भागमा बदली, मुख्यतया मौसम सफा रहने सोमबार, जेठ २६, २०८२
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्